रञ्जु

23.9K posts

रञ्जु banner
रञ्जु

रञ्जु

@Ranzu222

साथी संगत अनुसार व्यवहार गर्ने बानी भएकी छु, बानी मनपर्यो भने साथी बन्न सक्नु हुन्छ :)).No DM plz;)

Kathmandu Katılım Şubat 2014
495 Takip Edilen6.5K Takipçiler
रञ्जु retweetledi
💚💝RAVI SHARMA❤️💙
💚💝RAVI SHARMA❤️💙@prakashbhusal22·
☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩‼️#ॐ_हं_हनुमंते_नमो_नमः ‼️🙏🚩 🚩‼️#श्री_हनुमंते_नमो_नमः ‼️🙏🚩 🚩#जय_जय_हनुमंते_नमो_नमः ‼️🙏🚩 🔱🚩#श्री_राम_दुताए_नमो_नमः 🙏🚩 🚩‼️🏹#जय_जय_श्री_राम 🏹🙏🚩 🔱#जय_श्री_गौरीपुत्र_गणेश‼️🔱🙏🚩 🌺☘️🌹#शुभ_मंगलबार🌺☘️🌹🙏 ❤️☕#GOOD_MORNING☕❤️❤️
💚💝RAVI SHARMA❤️💙 tweet media
19
18
36
264
रञ्जु retweetledi
अर्जेल जेठा
चिया प्रेमीहरु सम्पूर्णमा राष्ट्रिय चिया दिवसको अवसरमा शुभकामना ।
अर्जेल जेठा tweet media
NE
0
1
1
94
रञ्जु retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
उ तिमिलाई प्रेम गर्छ बेतोडले तिमी बुझ्दैनौ, सम्झिन्छ, रुन्छ, कराउछ जोडले तिमी बुझ्दैनौ, प्यासी मनको फन्दामा पर्छौ कि भन्ने डराइरहन्छ, देख्दैनौ चोखो माया, उतै झुम्मिन्छौ तिमी बुझ्दैनौ ।
NE
1
8
19
625
रञ्जु retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
तिमी मेरो मात्र हुनु, तिम्रो त्यो उत्पातै रिस अनि माया मेरो लागि मात्रै होस् ।😁
NE
1
2
11
364
रञ्जु retweetledi
Rupesh
Rupesh@rupes_r30·
ओलि पक्राउ पर्नुभएको होइन : केटाकेटीहरु खुसि हुन्छन् भनेर एसो गाडी चढेर प्रहरीसङ्ग झ्यालखाना गईदिनुभको मात्रै हो...
NE
0
1
0
252
रञ्जु
रञ्जु@Ranzu222·
भ्रष्टाचार कुनै दलको होइन—देशकै रोग हो। आफ्नो मान्छे जोगाउने र अरूलाई मात्र दोष दिने खेल बन्द गरौँ। न्याय जब पक्षपात हुन्छ, देश त्यहीँ हार्छ। दोषी जो होस्—कारबाही अनिवार्य हुनैपर्छ। शुभप्रभात, शुभ दिन साथीहरु ... 🌅 ☕️ ❣️🙏
NE
0
0
1
163
रञ्जु
रञ्जु@Ranzu222·
“मनमा आशा छ भने हार अन्तिम हुँदैन। देशप्रति माया छ भने संघर्ष बेकार हुँदैन। सत्य र इमानको बाटो ढिलो होला, तर सही ठाउँमै पुग्छ।” शुभप्रभात, शुभ दिन साथीहरु ... 🌅 ☕️ ❣️🙏
NE
0
0
1
124
रञ्जु
रञ्जु@Ranzu222·
यस्तै गरी पक्राउ पर्दै जाने हो भने, पुराना अनुहारहरू जति त सबै जेलमै पो हुने भए नि गाठे!🤔🙄🤣😝
NE
0
0
0
100
रञ्जु retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
कालो धनले कहाँ सुख शान्ति दिन्छ र! अहिलेको यो मान्छेलाई जति टेन्सन अरु कसलाई होला? -भ्रष्टाचार मुद्दामा जेलमा रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले आफूमाथिको छानबिन प्रभावित पार्न अन्डरवल्र्ड समूहमार्फत धम्कीदेखि तान्त्रिक बाबासम्म प्रयोग गरेका छन्😁
'मञ्जरी' tweet media
NE
1
5
16
1.4K
रञ्जु retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।। ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।। शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹
Sanjib Mainali 🇳🇵 tweet media
MR
90
88
229
2K
रञ्जु retweetledi
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
जेन्जी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा खत्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बन्नु भएको छ । 🙏🏻
Routine of Nepal banda tweet media
NE
10
17
380
11.4K
रञ्जु retweetledi
(यात्री)
(यात्री)@db5921·
आजभोलि शब्दहरू  घाइते भएर छटपटाउँछन्, मेरा हरेक कविताहरू, तिम्रै अभावमा रोइरहन्छन्। यो मुटु अब भत्किएको मन्दिर मन्दिर जस्तै छ जहाँ प्रेमको मूर्ति छैन, छ त केवल बिछोडको शंखघोष। समयले घाउ भर्छ भन्थे, तर यहाँ त खाडल झन् गहिरो हुँदै छ जति जति समय बित्दै छ।। #यात्री 🚶‍♂️🚶‍♂️
NE
3
15
48
1.7K
रञ्जु retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
MR
1
2
13
185
रञ्जु retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
इन्धनको मूल्य बढाएको सरकारले होइन,गलत भाष्य निर्माण गर्नु उचित हुँदैन युद्ध र अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्वभर नै इन्धन संकट र मूल्यवृद्धि देखिएको छ अब समाधान खोज्नु जरुरी छ,स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग बढाउन इन्डक्सन चुलो र बिजुलीबाट चल्ने सवारी साधन प्रयोग गरौँ🙂
NE
2
7
25
868
रञ्जु retweetledi
Rupesh
Rupesh@rupes_r30·
मान्छे मरेर जान्छ तर याद कैले मर्दैन हजुर! जो मर्छ उसको ठाउँ कसैले नि भर्दैन हजुर! जसले जे गर्छ त्यो उसकै सुकर्म र कुकर्म हो किनभने उसको कर्म अरूलाई सर्दैन हजुर! जति जे छ गर यहीँ नै भन्छु म यहाँ सबैलाई नत्र केही नगरे आफ्नो अस्तित्व ठहर्दैन हजुर
NE
0
3
8
185
रञ्जु retweetledi
!!पुष्पा!!
!!पुष्पा!!@Puspu99·
सम्बन्ध निभाउन धेरै पटक मैले झुक्नुपर्‍यो, धेरै कुरा सहनुपर्‍यो। तर अब थाहा भयो— जहाँ सधैं एउटै मान्छे झुक्छ, त्यो सम्बन्ध होइन एकतर्फी बोझ मात्र हो।
NE
1
4
11
245
रञ्जु retweetledi
Rupesh
Rupesh@rupes_r30·
यहाँ बा आउन कि आमा । कार्यकर्ता सबैका हुने अनि सबैलाई आफ्नै कार्यकर्ता प्यारो लाग्ने । शुभ-बिहानी
NE
1
4
12
440
रञ्जु retweetledi
अर्जेल जेठा
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥ 🙏🙏
NE
0
1
3
85
रञ्जु retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
हुँदा एक्लै कोठामा किन रुन्छिन् नढाटी भन्नुस् चेली, किन रुन्छिन् लुटेर अस्मिता ज्यानै फालिदिए हेरेर ती पुराना जामा किन रुन्छिन् फर्कने छैन अब जे गरे पनि छोरी पर्खिएर ढोकामा किन रुन्छिन् आमा टेकेर पैसामाथि फैसला सुनाइन्छ ब्यर्थ हुन्छ थानामा किन रुन्छिन् चेलि?
NE
2
12
37
1.2K