Swami G

6.9K posts

Swami G banner
Swami G

Swami G

@SwamiG25

To know life one should know philosophy, to live life one should earn money. - Osho

Katılım Nisan 2023
4.6K Takip Edilen327 Takipçiler
Swami G
Swami G@SwamiG25·
Gajendra Budhathoki ♿@gbudhathoki

मित्र रवि @hamrorabi रास्वपाले पूर्व सरकारी कर्मचारीलाई सरकारी नियु्क्तिमा रोक्न सक्यो भने सुशासन धेरै कुरा सुल्झिन्छ। जागिर हुँदा होस वा रिटार्यड भएपछि, आफ्नो लाभको लागि जे पनि गर्दिन्छन् भन्ने नजिर अख्तियार र निर्वाचन आयोगबाट थाह भइसक्यो। अहिले नै धेरै जना गणेश परिक्रमामा लागि सके भन्ने सुनेँ। यदि सुशासन सुधार गर्ने हो भने यो प्रस्थान बिन्दु बन्छ है।

QAM
0
0
0
17
Swami G retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
मित्र रवि @hamrorabi रास्वपाले पूर्व सरकारी कर्मचारीलाई सरकारी नियु्क्तिमा रोक्न सक्यो भने सुशासन धेरै कुरा सुल्झिन्छ। जागिर हुँदा होस वा रिटार्यड भएपछि, आफ्नो लाभको लागि जे पनि गर्दिन्छन् भन्ने नजिर अख्तियार र निर्वाचन आयोगबाट थाह भइसक्यो। अहिले नै धेरै जना गणेश परिक्रमामा लागि सके भन्ने सुनेँ। यदि सुशासन सुधार गर्ने हो भने यो प्रस्थान बिन्दु बन्छ है।
NE
11
68
291
12.7K
Swami G retweetledi
भीष्म ( Bhismak1962)
डाक्टर कुमार इङ्नाम @utwink लाइ मैले नभेटेको ४० बर्ष भएछ। म उनलाई एउटा इमानदार, मेहनती र स्पष्ट बोल्ने straightforward व्यक्ति हो भनेर चिन्छु। आज उनको यो अनुभवलाई सुनेर यो पुष्टि भयो की "नोकरशाही" लाइ सुधार्नु र नसुध्रने लाइ बिदा गर्नु नया सरकारको प्राथमिकता नभए सम्म अरू सुधारका कार्यक्रम सफल हुनेछैन। @ShahBalen @hamrorabi @SwarnimWagle @dolprasadaryal @thapa_sushil @wahakiparvat
भीष्म ( Bhismak1962) tweet media
NE
10
17
43
2.9K
Swami G retweetledi
सुदीप खनिया
४ नेता होटलमा अनौपचारिक भेट्दा जातपात, लिंग र नाकको साइज खोज्ने विद्वानहरू देखेर तोरी पनि सोच्छ होला... मेरो शरीरमा प्वाल चैँ कहाँ छ!😀 ( सहभागिता खोज्दा भेटिने उनै नेताका श्रीमती हुन्छन्, भाउजू हुन्छन्, सासू हुन्छन्। मध्यरातमा सेठको घरमा भाउजू सहभागि मिटिंगको नतिजा बिर्सेको ?)
NE
10
37
146
13.2K
Swami G retweetledi
Sudeep Sapkota
Sudeep Sapkota@isudeep_sapkota·
✍️ काठमाडौँ उपत्यकामा बिदा हुँदा देशभर सेयर कारोबार बन्द हुनु आम लगानीकर्ता प्रतिको अन्याय हो । नेपाल धितोपत्र बोर्ड हो कि काठमाडौँ धितोपत्र बोर्ड ? थैन्कु 🤔
NE
1
3
7
399
aashiq07
aashiq07@PaudelAashiq07·
द्रव्य मोह थाहा थियो, पुत्र मोह थाहा थियो। यो पिए मोह झन् गाढा हुँदो रहेछ!😃
NE
1
2
5
329
Jogi ( Ultimate Bhogi ) 👨‍🌾
Jogi ( Ultimate Bhogi ) 👨‍🌾@MullaNasaruddin·
अब यौटा महासंकटले संघारमा उभिएर छिटै शंखनाद गर्नेछ ।
NE
8
3
25
4.1K
Swami G retweetledi
Sumana
Sumana@SumanaShrestha·
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” । अरूले गरे — भागबन्डा आफूले गरे — “जिम्मेवारी बाँडफाँड” | अरूले गरे — “नुनको सोझो”, “सेटिंग” आफूले गरे — “पारस्परिक सम्बन्ध” | अरूले गरे — “जे कुरामा पनि विरोध” आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” | अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन? यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ? #PublishPratibedan
Sumana tweet mediaSumana tweet mediaSumana tweet media
NE
76
352
1.2K
43K
Swami G retweetledi
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले? गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
NE
16
94
427
21.5K
Swami G retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
आदर्श श्रेष्ठ भाई सो पदको लागि योग्य होइनन् ।
Mahabir Pun tweet media
NE
46
207
1K
37.9K
Swami G retweetledi
रामेश
रामेश@RaameshKoirala·
@gbudhathoki जे सुकै भन, यसपटक राप्रपाले थ्रेसहोल्ड कटाउनमा तिम्रो धेरै योगदान छ भन्नेमा म विश्वस्त हुनाले यो सरासर धोका हो।🙏
NE
6
10
195
14.6K
Swami G
Swami G@SwamiG25·
@ShahBalen what's your take on today's cabinet decision. We want to hear from you.
English
0
0
0
12
Swami G retweetledi
Milan Pandey
Milan Pandey@MilanPandey·
आमा, यो कस्तो 'आदर्श'वाद हो ? तपाईं जेनजीले गरेको नातावाद र कृपावादविरुद्धको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएको हो। आज त्यो कुरा बिर्सेर आफ्नै अर्को 'छोरा' आदर्शलाई किन 'कृपा' गर्नुभयो? अरू कुराका लागि धन्यवाद। तर, यो कुरा ठीक भएन। हुँदै भएन।
Milan Pandey tweet media
NE
38
67
352
18.7K