बरारुखे जेठो
2.4K posts

बरारुखे जेठो
@bararukhe
सचेत तर हावा नागरिक

मलाई संस्कृति मन्त्रीबाट थाहै नदिई निकाले, कार्यकर्ता सिर्फ नेताको गोटी रहेछ #Nepalpress

राजदुत पद करोडौं,भन्सार प्रमुख करोडौं,महानिर्देशक करोडौं,न्यायाधीश करोडौं,सांसदको टिकट करोडौं,मुद्दा मामिला करोडौं,मालपोतको हाकिम करोडौं भन्दा तल किनबेच नहुने रहेछ। करोडौं बुझाएर राजदुत भएको ब्यक्तिले गर्छ चाहिँ के त्यही १० औं करोड कसरी कमाउने सोच्दैन र?

बाबु राष्ट्र बैंकमा कार्यरत हुँदाको कमाइ र पैत्रिक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । यिनका @sasmitp बा माथी छानविन गर्नुपर्ने जरूरी देखियो । राष्ट्र बैँकमा कार्यरत रहॅंदा भ्रष्टाचार गरेर अकुत सम्पत्ती जोडेको देखिन्छ ।😮 @hamrorabi @ShahBalen @SwarnimWagle

ए जिमु तोरी 🤡…..मान्छे रुटिन बनाएर बिरामि हुँदैनन् के हल्लुँडे । त्यसैले अस्पताल हरेकदिन खुल्नुपर्छ। कुनै दिन अस्पताल बिदा हुनु हुँदैन। डाक्टर कर्मचारिको बिदा चैँ रुटिन बनाएर २ दिन नै गर्नु पर्छ। तर त्यो दुइ दिन डाक्टरले अर्को अस्पताल वा क्लिनिकमा पैसा कमाउनको लागि होइन। 🙄




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् । #onlinekhabar onlinekhabar.com/2026/04/190972…




