GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵
321 posts

GP BHATT🇳🇵
@bhatta_gp
एक देशभक्त नेपाली। 🇳🇵 🇳🇵 ❗❗❕
Nepal Katılım Nisan 2021
84 Takip Edilen64 Takipçiler
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi

भगवान श्रीकृष्ण भन्नू हुन्छ,"गुण मिल्छ भने गुरु बनाउ ,
चित्त मिले चेला बनाउ,
मन मिले मित्र बनाउ, नमिले एक्लै रमाऊ। ❤️❤️
#Goodmorning 🌄🌄
NE

@brb1954 तपाईंको क्रान्तिले विचार परिवर्तन गर्न सक्दैन 😔
ज्ञान को ज्योति बल्नुपर्यो रत्ने शिक्षा होइन 🥱
NE

जुम्लामा फेरि अर्को निकृष्ट जातीय भेदभाव र छुवाछुतजन्य अपराधको घटना घटेको छ! तीब्र गतिले प्रतिगमनतिर दौडिरहेको राज्य र राजनीतिको दोहोरो चरित्रलाई हेर्ने हो भने यो अक्षम्य अपराध पनि केही दिनमा ढाकछोप र सामसुम हुनेछ!
यो एउटा दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र हैन एक्काइसौं शताब्दीको उन्नत चेतना,मूल्यमान्यता र मानवता विरूद्धकै अपराध हो।तीन हजार बर्षदेखिको शास्त्रको आड पाएको वर्णविभेदको जुन अमानवीय प्रणाली नेपाल र दक्षिण एशियामा जरो गाडेर बसेको छ त्यसलाई समूल नष्ट गर्न दलित मात्र हैन सम्पूर्ण मानवतावादी उन्नत चेतना भएका मानिसहरूको संयुक्त पहलमा अर्को एउटा क्रान्ति अनिवार्य भैसकेको छ!
हिजो निरन्तर क्रान्तिको स्कूलिं प्राप्त कणहरू आज सत्तामा जो हुनुहुन्छ वहाॅहरूकोनिम्ति यो एक अग्निपरीक्षा हुनेछ!
Nepalkhabar@nepalkhabar
जुम्लामा गैरदलित युवती भगाएको आरोपमा दलित युवकको घर जलाइयो
NE
GP BHATT🇳🇵 retweetledi

@Nirmaladhakal44 "राज्यले शिक्षामा गरेको लगानी फगत सर्टिफिकेटमै सिमित रही चेतना स्तरमा सुधार्न नसकेको कुरो प्रस्टै हुन्छ | यो भयानक हो |"
NE
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi
GP BHATT🇳🇵 retweetledi

@bikalpji @Kalpana9133 सही गलत जे जस्तो भए नि प्रश्न को जवाफ दिनु नेताको उत्तरदायित्व हो !
NE

@Kalpana9133 अनि हिजो सम्म स्वर्णिम कांग्रेसमा हुँदा चैं असल थिए एक महिनामै खराब निस्किए ? हैट कांग्रेसी राजनीति । पहिले घरमै भएकालाई सफा गर्नुस् ता कि भोलि अर्को कोहि निस्कदा यसरी नै धारे हात लाएर विलौना गरेको दुःख देख्नु नपरोस् 😂
NE











