खग्रास ग्रहण

3.5K posts

खग्रास ग्रहण banner
खग्रास ग्रहण

खग्रास ग्रहण

@lastbench4

#remoteSensing #GIS #DataScience #python #R #EarthEngine #Forests #Environment

Nepal Katılım Mart 2019
1.1K Takip Edilen264 Takipçiler
खग्रास ग्रहण
@PsyArcN @RabindraMishra विद्वान मानिसले जे मान्दछ त्यही सत्य हुन्छ, हाम्रो नेपालमा। प्रश्न उठाउने लेठो नेपालीले सामान्यतया गर्दैनन । तपाईंले 💯प्रश्न गर्ने?🤔
NE
0
0
0
4
Psy Arc
Psy Arc@PsyArcN·
@RabindraMishra प्रथम त तपाईंले समस्यालाई धेरै नै सरलीकृत गर्नु भयो। मलाई थाहा छैन कहिले, कसरी, कति डेटा लिएर regression analysis गर्नु भयो? तपाईंले ठोकुवा शैलीमा दलीय विद्यार्थी संगठन नेपालको शिक्षा बिग्रनुको एउटा कारण भन्दै गर्दा तपाईंसंग ठोस अध्ययन त हाेला नि है? कृपया शेयर गर्नु न है।
NE
1
0
1
274
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
प्रधानमन्त्री बालेन्द्र शाहका यी दुई वाक्य सबै पार्टीका युवाहरूले कण्ठ पार्नु राम्रो! किनभने: क) सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तरीय निजि शिक्षाबाट मात्र देशको रुपान्तरण संभव नै हुँदैन। नेपालको हकमा निजि विद्यालय ठूलो हदसम्म विदेशका लागि रेडिमेड दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्। सार्वजनिक शिक्षाको गुणस्तर तन्नम हुनुको एउटा प्रमुख कारण "दलीय" विद्यार्थी संगठन थियो। ख) एउटा सरकारी कार्यालयमा ७ वटा दलीय युनियनको बोर्ड झुण्डाएर विकास गरेको संसारमा एउटा पनि देश मलाई थाहा छैन। कसैलाई थाहा भए छ भने, बताइदिए हुन्छ। सरकारी वेतनधारीको "दलीय" भातृ संगठन कर्मचारीतन्त्र भ्रष्ट र असक्षम हुनाको एउट प्रमुख कारण थियो। यी दुई विषयमा राजनीति शुरू गरेदेखि मैले २०० पटक बोलिसकेँ हुँला। आफूले गर्ने अवसर नपाएका सुशासनका काम भटाभट रास्वपा सरकारले गरेको देख्दा 'दिल क्या खुश हो रहा है'! Well done! But, as you know, my consistent position has been: बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्व अनि जटील बन्दै गएको भूराजनीति र आन्तरिक परिस्थितिहरू माझ सुशासनको एजेण्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन।
Rabindra Mishra tweet media
NE
6
36
256
8K
Raz
Raz@razendsh·
@Nirmaladhakal44 अहिले सम्म देशको बेथिति, लथालिंग, पार्टीकरण, भ्रष्टकरण… को दोषबाट कांग्रेस, एमाले र नेकपा (माओबादी) पनि उम्कन मिल्दैन। दशकौं म्युजिकल चेयरबाट सत्तासिन भएर पालैपालो देश लुट्ने यि तिन पार्टी नै हो।
NE
1
0
1
124
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
हरेक कुरा कांग्रेस एमाले लाई दोष दिएर उम्कन मिल्छ र ? राज्य भनेको अलग हो है लैतडी समाज |
NE
25
18
115
7.3K
खग्रास ग्रहण retweetledi
Ananda Ram Paudel
Ananda Ram Paudel@AnandaRamPoudel·
@lastbench4 @brtroshan बिचारहीन नै त कसरी भन्नु ? भीजन त प्रष्ट छ। उनीहरूको भीजन, नीति-कार्यक्रममा प्रतिबिम्बित् भएको छ। रोगको डाइग्नोशीस भएको नै बुझिन्छ।
NE
0
1
2
14
खग्रास ग्रहण
@brtroshan @AnandaRamPoudel सायद, किनभने नयाँ सँग विचार छैन। यदि छ भने पुरानो विचारको उल्टो मात्र होला। जसको जग अरुको जग्गामा रहन्छ उसको घर कसरी रहन्छ?! पक्कै यही हुनुपर्छ नयाहरुको हालत। नत्र अहिले सम्म कुनै लेखक विश्लेषक त जन्मनु पर्ने होला नी?
NE
1
0
0
48
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
हैन नयाँपुस्ताका विश्लेसक, लेखक, अनलाईन छैन? संग्रौला, सिकेलाल, गेजा वाग्ले, युग पाठक, किशोर नेपाल/श्रेष्ठ, तारानाथ/केशव दाहाल जस्ता भुत्ते र पुरातनी सोच भएकाहरुले समाज भाँड्न लाग्यालाग्यै छन। यिनले खोजेको चैं के हो? कति मरिहत्ते गरेका ३० दिन मै, चुर्ना परेजस्तो।
NE
5
20
62
2K
Roon_Pkr
Roon_Pkr@Aroon_Pkr·
@RaameshKoirala समुद्रमा साना माछाको कुनै अधिकार हुदैन। ऊ पेलिन्छ मिचिन्छ शिकार बन्छ मासिन्छ। यि दुई देश मध्ये कुनै एकलाई भनसुन गरे फिर्ता हुन्थ्यो होला तर दुबै देश मिलेर खाईदिए नेपालको जमिन। भोलि हिमाली क्षेत्र चीनको तराई क्षेत्र भारतको हुन बेर छैन यो पाराले!
NE
1
0
2
410
रामेश
रामेश@RaameshKoirala·
भारत-चीनबिच लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खुल्ने समाचार पढ्दा म चैँ ड्याम स्योर भएँ कि अब नेपालले आधिकारिक विज्ञप्ति सार्वजनिक गर्नेमात्र हैन कि, सिधै कुटनीतिक नोट जारी गर्दै भन्ने छ: कालापानी हाम्रो हो! लिपुलेक हाम्रो हो! लिम्पियाधुरा हाम्रो हो! #Go_Back_India #Go_Back_China
NE
18
60
267
15K
खग्रास ग्रहण
@dhrubahari कलन विधी भनेको पनि पाइयो। अनुवृत्ती ठ्याक्कै मिल्ने शब्द देखिदो रहेछ। क्रमानुसार पछि लाग्ने प्रवृत्ति।
NE
0
0
0
52
Dhruba H. Adhikary
Dhruba H. Adhikary@dhrubahari·
एल्गोरिदम् (Algorithm) लाई नेपालीमा के भन्ने? मेरो यस जिज्ञासाको उत्तरमा प्रा.माधवप्रसाद पोखरेल ( विद्यावारिधि ) ले जानकारी दिनुभयो ‘अनुवृत्ति’ । उहॅाले पाणिनीय व्याकरणको यो मार्गदर्शन उल्लेख गर्नुभएको छ। हालै भारतको काशी विश्वविद्यालयका प्रा.दिवाकर प्रधानले दिनुभएको परामर्श (हिमालप्रेस.कम् को भेटवार्ता) पनि यस्तै आशयको छ। नेपालमा प्रचलित अन्य भाषाहरूमा सुहाउॅंदा शब्द नभेटिए संस्कृतको विशाल भण्डार हामीसॅंग छॅंदै छ।
NE
12
13
66
6.4K
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵
सिकिम्म,दार्जिलिङ का नेपाली भाषी भारतीयहरूले नेपाली लाई मान्छे गन्दैन। माेदीले नेपाली भाषामा, भाषण गरेकोमा खुशी मनाउछन। नेपाली भाषा पनि भारतकाे प्रमुख भाषामा पर्छ। कंगना रनावत, खस-आर्य समुदायकी भारतीय अभिनेत्री तथा सांसदले,नेपालीलाई दुई काैडीकाे भाउ दिदिनन्। यता त्यसै दंग छन।
NE
4
4
24
1.4K
Alok Bhola
Alok Bhola@alokbhola1·
@IndianTechGuide She got trolled over her appearance, not her academic accomplishment, two very different things. It is everyone's responsibility towards the society to maintain oneself in a presentable appearance, irrespective of academic or career accomplishments.
English
22
3
143
24.3K
Indian Tech & Infra
Indian Tech & Infra@IndianTechGuide·
🚨 Prachi Nigam, who topped the UP Board Class 10 exam in 2024, got trolled over her appearance has now scored an impressive 91.20% in her Class 12 exams. 👏🏽
Indian Tech & Infra tweet media
English
636
852
17.4K
2M
खग्रास ग्रहण
@SGnepal अब रवि सर को आस मात्र बाँकी छ, नत्र यो देश भड्खालोमा जानेपो देखियो हौ।😁
NE
0
0
0
92
सुमन !!
सुमन !!@SGnepal·
बैशाख १२ गते जसरी बालेन सरकारको आदेशमा सुकुम्बासी बस्तीहरू भत्काइएका छन्, यसको प्रक्रिया कुनै पनि हालतमा सही छैन/थिएन। केही समय दिएर को सुकुम्बासी हुन्, को होइनन् भन्ने प्रमाणीकरण गर्न सकिन्थ्यो। सही सुकुम्बासीलाई उसको मर्यादासहित पुनर्स्थापित गर्न सकिन्थ्यो। जो नक्कली सुकुम्बासी हुन् , उनीहरूलाई अतिक्रमण गरेबापत कानुनको दायरामा समेत ल्याउन सकिन्थ्यो। तर बालेनले हिजो मेयर हुँदा पूरा गर्न नसकेको कामलाई आज प्रधानमन्त्री हुँदा जुन हतारका साथ बस्ती खाली गराउन राज्यको सिंगो संयन्त्र लगाएका छन् , यो हतार नै के का लागि हो? खैर, उनी भत्काउन खुब सिपालु छन्। बनाउनका लागि त प्रेम चाहिन्छ, सद्भाव चाहिन्छ। सहनशीलता र धैर्यताको पनि उत्तिकै आवश्यकता हुन्छ । यदि विधि र प्रक्रिया मिचेरै काम गर्ने हो भने त , यसअघिका सरकारले पनि गरेका थिए। जवाफदेहिता बहन नगर्ने हो भने, यसअघिका सरकारहरू जवाफदेहिताबाट निकै टाढा थिए। सिंहदरबार त यसअघि पनि विधि र प्रक्रियाको बेवास्ता गर्दै चलेकै थियो। आफ्नो दम्भ जोगाउन प्रक्रिया अरूले पनि मिचेकै थिए। पारदर्शिता नदेखाएकै कारण, जवाफदेहिता वहन नगरेकै कारण अन्ततः ती तमाम सत्ताधारीहरूले नमीठो बहिर्गमन भोग्नुपर्‍यो। हामी चाहन्छौँ, बालेन सरकार त्यो बाटोमा नजाओस्। यतिखेर एकातिर झरी परिरहेको छ। सुकुम्बासीहरू अर्कोतिर छन्। झन् अर्कोतिर छ, उनीहरूको सामानको थुप्रो। सुकुम्बासी व्यवस्थापनको नाममा उनीहरूलाई लजमा राखिने त भनिएको छ, तर कति दिनसम्म राख्ने? अनि त्यसपछि उनीहरूलाई कता धपाउने हो? उनीहरूले पाउनुपर्ने आवास तथा रोजगारीको हक अब कसरी पाउँछन्? सुकुम्बासी बस्तीहरुमा त्रासपुर्ण अवस्था रहदा बालबालिका र वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा कस्तो असर परेको होला? यि सबै प्रश्नहरू यथावत नै छन्। खैर, म सम्झन्छु हिजो एक जना सुकुम्बासी आमाले रुँदै भन्नुभएको थियो, “हामीलाई त अब बालेनकै आशा छ। उसैले जे गरोस्।सरकार हो नि उ।” यो झिनो आशालाई जोगाइराख्ने तपाईको कर्तव्य हो। हामी तपाईँहरूले गर्ने व्यवस्थापन कस्तो हुनेछ, त्यो हेरिरहेका छौँ।@RakshyaSpeaks
सुमन !! tweet media
NE
23
5
29
9K
खग्रास ग्रहण retweetledi
अपेक्षा शर्मा
पन्चे बाजा बजाउदै दुबो माला लगाएर स्वागत गर्दै घोर्ले खसी काटेर १२ थोक परीकार बनाएर खुवाउदै स्वागत गर्नु पर्छ धेर जान्ने माननीय(?) लाइ । बात कर्ते हो
कुल रिम्स@cooolrims

पन्चे बाजा बजाउदै दुबो माला लगाएर स्वागत गर्दै घोर्ले खसी काटेर १२ थोक परीकार बनाएर खुवाउदै स्वागत गर्नु पर्छ धेर जान्ने माननीय(?) लाइ । बात कर्ते हो

NE
0
2
2
245
खग्रास ग्रहण
@gautamjageshwor किन नहुनु पटक पटक हुन्छ। संस्कार छोड्नु फलामको च्युरा बराबर हुन्छ।
NE
0
1
0
93
Prof Dr Jageshwor Gautam
Prof Dr Jageshwor Gautam@gautamjageshwor·
बिश्वराज पोख्रेलको क्ष्यमा याचना आएछ, गल्ति महशुस गर्नु राम्रो हो, तर त्यस्तो नसोचेको नबोलेको भए कति राम्रो हुन्थ्यो, अब यस्तो कहिल्यै नहोस्।
NE
2
2
38
2K
खग्रास ग्रहण
@dil_nisani @prakasadhikarii अनि के साँच्चै उहाँहरु 💯 नेपाली नै हुन् त?🤔 अरु नश्ल का नेपाली हुन की बरु? खोजी गर्न पर्यो।
NE
0
0
1
41
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
मान्छेहरूको भाषा शैली, अश्लीलता, कुतर्क र निर्दयीता हेर्दा यो देशमा माधव प्रसाद घिमिरे, भानुभक्त आचार्य, लेखनाथ पौड्याल र बालकृष्ण समहरू जन्मिएका थिए भनेर मलाई शंका लाग्छ।
NE
48
29
220
9.5K
खग्रास ग्रहण
@rabinprasaddha1 महाराज, यति जाबो कुरालाई विनोद चौधरी नै चाहिने हो र भन्या? सवाल त त्यसरी पाएपनि 💯 छाप्नु हुन्छ कि हुँदैन भन्ने हो नि?
NE
1
0
0
9
पराश्रयी
पराश्रयी@rabinprasaddha1·
सुधन गुरुङको खाताको जानकारी बिनोद चौधरीले नै दिलाइदिएको हो भन्नेमा कसैलाइ कुनै शंका छ?
NE
1
0
1
77
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
आफुले आफैलाई माननीय भनेर संबोधन गरेको सुनेको थिएन मैले अहिले सम्म।बरु राजाको संबोधनमा जनताको नासो जनतालाई नै फर्काई बक्सेका छौ भन्ने बाक्य प्रिय लाग्या थियो।यसपल्ट कानको जाली नै जानेगरी महा हेडसरले म माननीय हुँ भनेको सुनियो।न्यु टेष्ट ईन पार्लियामेन्ट एण्ड सोसाईटी मानौ न।
NE
34
34
322
13.5K
ब्रह्मोवाच
ब्रह्मोवाच@ahambrahmasmee1·
@Mission2087 कम्तिमा मास्टर प्राध्यापाक भेट्न एपोइन्टमेन्ट लिने ब्यबस्ता त गर। सर/गुरु नमस्कार भन्दै त जाउ।
NE
1
0
0
67
Dibed(डाईबेड)🌸
Dibed(डाईबेड)🌸@Mission2087·
बिस्वराज पोख्रेलको प्रष्टीकरण आएछ👇 माननीय विश्वराज पोखरेलज्यू खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेर गर्नुभएको संवादको एक ‘क्लिप’ मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण भएको छ। उक्त क्लिपका कारण घटनाको वास्तविकता पूर्ण रूपमा प्रष्ट नभई भ्रम सिर्जना भएको देखिन्छ। वास्तविक घटनाक्रम भने यस्तो थियो- माननीयज्यू जिल्लाको जनप्रतिनिधिको हैसियतले स्थानीय स्तरका कार्यालय तथा संस्थाहरूको वास्तविक अवस्था, त्यहाँ रहेका चुनौती, कठिनाई र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले सो विद्यालयमा पुग्नुभएको थियो। त्यसबेला विद्यालयका प्रधानाध्यापक कार्यालयभित्रै हुनुहुन्थ्यो। कार्यालय सहयोगीमार्फत माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियो। माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो। तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो। त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो। पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो। त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो। यस घटनाको सम्पूर्ण सन्दर्भ सार्वजनिक नभई एउटा सानो अंश मात्र प्रसारण हुँदा आमजनमानसमा अनावश्यक भ्रम उत्पन्न हुन गएको हो। यदि घटनाको पूर्ण भिडियो सार्वजनिक भएको भए वास्तविकता स्वतः स्पष्ट हुने थियो। राजनीतिक शुद्धिकरण केवल माथिल्लो तहमा सीमित राखेर सम्भव हुँदैन। आज हाम्रो समाजका धेरै क्षेत्र राजनीतिको दुश्चक्रमा अल्झिएका छन्। दुर्भाग्यवश, विद्यालयजस्तो पवित्र संस्था पनि यसको प्रभावबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन। शिक्षालयहरूमा दलगत स्वार्थ र प्रभावले जरा गाड्दै जानु अत्यन्त चिन्ताजनक अवस्था हो। आफ्नो विचार वा राजनीतिक धारणा फरक भएको कारण कसैलाई अपमान गर्ने वा अनादर गर्ने प्रवृत्ति लोकतन्त्रको मर्म र संस्कृतिविपरीत हो। कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको केवल एक व्यक्तिमाथि मात्र होइन, सम्पूर्ण जिल्लाबासीको सम्मानमाथि आघात पुर्‍याउनु हो। त्यसैले अब हामी सबैले दलगत संकुचित सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा, निष्पक्षता र मूल्यलाई जोगाउने साझा जिम्मेवारी बहन गर्नुपर्छ। सम्मान, सहकार्य र जिम्मेवार संवादकै माध्यमबाट मात्र स्वस्थ लोकतान्त्रिक संस्कार स्थापित गर्न सकिन्छ। -सचिवालय
NE
39
8
30
18.3K
Ananda Nepali
Ananda Nepali@anandanepali99·
रासपाका नेताहरु 95 % पुराना दलबाटै आउनु भएको हो, कृपया पुराना राजनितिक दलले जस्तै व्यवहार नगर्नुस है, सच्चिनुस ।धन्यवाद 🙏
NE
8
2
56
2.3K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
यि मान्छेलाई रास्वपा ले पार्टीबाट निकालेन भने शुन्यमा झार्छन्, राइट टू रिकल गर्नैपर्ने पात्र हुन् यिनी।
Nirmal Prasai🇳🇵 tweet media
NE
10
3
34
1.4K
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Please don’t mind ‼️ Let’s do ramailo sometimes 😄 यी चार जनामध्ये तपाईको नजरमा गृहमन्त्री कुर्सी कसलाई सुहाउँछ? 🤔 Vote हाल्ने ठाउँ त छैन, कमेन्ट बक्स खुल्ला छ है 😜👇 कमेन्ट गर्नुहोस 🙏🇳🇵
Ananda Nepali tweet media
NE
103
2
46
9.8K