Deepak Biheen

125 posts

Deepak Biheen banner
Deepak Biheen

Deepak Biheen

@deepak_dumja

journalist/traveller Art and Heritage lover समृद्ध सिन्धुली २०३०

Dumja Katılım Eylül 2019
551 Takip Edilen69 Takipçiler
Yogesh Bhattarai
Yogesh Bhattarai@yogesbhattarai·
सम्माननीय प्रधानमन्त्रि केपी शर्मा ओलीज्युलाई हार्दिक बधाई तथा शुभकामना !
Yogesh Bhattarai tweet media
NE
131
24
562
25.1K
Deepak Biheen retweetledi
Bishnu Prasad Paudel
Bishnu Prasad Paudel@bpaudel1959·
नेकपा (एमाले)का श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यू नेपालको ४५औँ प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
Bishnu Prasad Paudel tweet media
NE
190
33
714
32.7K
Deepak Biheen retweetledi
Pramod Dahal
Pramod Dahal@dahalpramod·
एमालेका खेलप्रेमी केही सांसदलाई आज धेरै चिन्ता छ होला । राती युरो कपको फाइनल हेर्नुपर्यो, भोलि बिहानै बाले दौरा सुरुवाल लाएर शीतल निवास बोलाउछन् कि बोलाउदैनन् भन्ने चिन्ता !! आज निद्रा खलबलिने भो । त्यसमध्ये एक जनाले फूटबल पनि हेर्छन र सायद शपथ पनि लिन्छन् ! तिनलाई अग्रिम बधाई !
NE
9
1
41
5.6K
Deepak Biheen
Deepak Biheen@deepak_dumja·
जसकाे अस्तित्व अहिले छैन ।
Deepak Biheen tweet media
NE
0
3
9
429
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
के पालीकाहरुले आफ्नाे नीति कार्यक्रममा "हाटकाे" चर्चा गरे पक्कै गरेनन ? #LocalmarketSystem बरु नगर प्रहरी लगाएर "ठूलाे बजार" आफै खाेल्ने रहर गरे । सेनाले झै बिजनेस गर्ने रहर पालिकाहरुकाे बढेकाे छ । चमेली । ukaalo.com/opinion/230221…
Saurav Dhakal tweet media
StoryCycle@Storycycle

@DhakalSaurav @milantanahun @laxmanKarki1 @gbudhathoki @Beepuluv @parmeshwarjhaa @unhabitatnepal @Reshu1977 @AmPyakuryal @allianceforfood @baabajee @BhushanTuladhar @RaithaaneCafe @Dahal_Shankar @prajdhan @sankuchy @NepalLiveToday @BrennaQuinlan @NepaliTimes @Greengrowth01 @narayanwagle @kathmandupost @CityofBedfordtx साझा सहकारी हाट बजार स्थान : जिल्ला सहकारीसंघ लि. ललितपुर , महालक्ष्मी स्थान शुक्रबार : दिउँसो १ बजे देखि शनिवार: बिहान ७ बजे देखि google map: maps.app.goo.gl/azCrfzkDZoaBhG…

NE
5
10
40
3.3K
Deepak Biheen retweetledi
Bhuwan Thapa
Bhuwan Thapa@nepalibabuu·
हाम्रा दाजु अग्रज पत्रकार @Bipendraa लाई जन्मदिनको शुभकामना । उहाँलाई चिन्ने,जान्ने र बुझ्नेले यहाँ तल उल्लेखित लिङ्क उहाँको युट्युव च्यानल हो । यो लिङ्कलाई open गरेर like, subscribe अनि comment समेत गरि सहयोग गरिदिनुहोला ।। 👇️👇️ @bipendrakarki" target="_blank" rel="nofollow noopener">m.youtube.com/@bipendrakarki… ----------------
Bhuwan Thapa tweet media
NE
7
0
8
1.1K
राम्रो 'म'
राम्रो 'म'@YourBal_BiR·
आज एक भित्तामा झुण्डाएर टाँसेको राखेको देखें! र लेखिएको छ 'सिन्धुलीका तेह्रतारा' भनेर तर , केही बाहेक उहाँहरूको योगदान र ईतिहास त्यति धेरै थाह छैन। @lnghimire @DhakalSaurav @deepak_dumja @journoprk @manojjungthapa5 @devkotasubash @DevkotaMadhab @mukesh_Sindhuli
राम्रो 'म' tweet media
NE
2
2
4
483
Deepak Biheen
Deepak Biheen@deepak_dumja·
खुकुरी हाे त याे ? चक्कुनै भिर्ने दिन आए साइँला ! #nepali_culture
Deepak Biheen tweet media
NE
0
0
3
20
Deepak Biheen
Deepak Biheen@deepak_dumja·
निजामती सेवाबाट अवकासपछि गाउँमा सेवा । #sunkoshi
Deepak Biheen tweet media
NE
1
1
2
169
Deepak Biheen retweetledi
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
यहाँ थरी थरीका टाउका छन् अन्यत्र पनि हुन्छन्। खुराफाती टाउका छन् दुष्ट टाउका छन् भ्रष्ट टाउका छन् बुद्धिमान् टाउका पनि छन् सज्जन टाउका पनि छन् स्वच्छ टाउका पनि छन् धेरै छन्। तर विडम्बना राजनीतिका टाउका टाउकामा भ्रष्ट टाउका बढी छन् धेरै बढी छन्। समस्या त्यहीँ छ। शुभ होस्
NE
4
16
102
4.3K
Deepak Biheen retweetledi
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
नेपाल साँच्चै राम्रो छ। पहिले देश घुमोैं अनि बिदेश।
NE
12
5
164
12.9K
Deepak Biheen retweetledi
NepalPress
NepalPress@NepalPressnp·
अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास nepalpress.com/2023/12/09/405…
NE
0
2
9
1K