NaveeN

38.6K posts

NaveeN banner
NaveeN

NaveeN

@nvnko

Revolutionary Stupidities ± Waiting for Go-dot !

Nepal Katılım Ocak 2011
200 Takip Edilen513 Takipçiler
NaveeN retweetledi
NaveeN retweetledi
NaveeN
NaveeN@nvnko·
@EjaakSujuran @openletteryt Bc बिहारी यहाँ कवाडी उठाने आते हैँ, ढेर सारे तो भिख माग्ने आते हैँ त्य्य क्या हम सब indian को उसि नजर से देखेँ चुतिए?
हिन्दी
1
0
1
79
Nahar Futuki
Nahar Futuki@EjaakSujuran·
Nepal is an inferior nation with generally nothing to contribute to the world or India. My cook and my Security guard are both from Nepal. They are good people. I have no quarrel with them. They have come here, staying here and are working without any work permit. India has been too soft on these things, be it Bangladesh or Nepal. India should strictly enforce Visa Requirements for people entering Nepal.
English
27
0
39
3.4K
Open Letter
Open Letter@openletteryt·
Nepal has always had amazing people. Warm, respectful, deeply connected to India in ways politics can never fully explain. Millions of Indians love Nepal, millions of Nepalis love India. Our borders stayed open because our relationship was never just diplomatic. It was civilizational. The frustrating part has always been the politics. One government after another keeps discovering new ways to play anti-India politics for short-term gains, even when common people on both sides clearly want friendship, stability, and cooperation. India and Nepal are too culturally connected to become enemies. Politicians will come and go. But the bond between ordinary Indians and Nepalis has survived every government, every controversy, and every attempt to divide it.
English
131
104
1.3K
108.8K
मान्ठा
मान्ठा@iMaanthaa·
@nvnko घाम पनि अस्ताउन मात्र आउँछन पश्चिममा... भन्न पर्ला जस्तो छ अब‌ ! 😊😊
मान्ठा tweet media
NE
1
0
0
24
मान्ठा
मान्ठा@iMaanthaa·
यसपाला आँप खाइचाल होला जस्तो छैन। बेमौसमको पानी, हुरी र असिनाले सखाप पारो।
मान्ठा tweet mediaमान्ठा tweet media
NE
1
0
5
585
NaveeN
NaveeN@nvnko·
@TikaDhakaal है महाशय? लाज लाग्दैन दलाली गर्न?
NE
0
0
0
19
Tika P. Dhakal
Tika P. Dhakal@TikaDhakaal·
काठमाडौंमा उपलब्ध डेरायोग्य कोठा सिमित छन् । सुकुम्बासी बस्तीको उठीबास पछि डेराको माग अत्यधिक छ । यसले कोठाको भाडा मूल्य बढाएको छ, आपूर्ति सिमित छ । माग र आपूर्तिको सम्बन्ध नबुझ्ने सरकारले चलाएको डोजर आतंक जुन कोणबाट निन्दा गरे पनि कम हुन्छ ।
Kantipur@ekantipur_com

जेन-जी आन्दोलनका घाइते निश्चल भन्छन्, 'हामीले कति ठाउँमा कोठा खोज्न गयौँ तर कोठा खाली छैन भन्छन् । कोही त सुकुमवासी भनेर थाहा पाएपछि सिधै मुख फर्काउँछन् । अब यो बिरामी शरीर लिएर आमालाई कहाँ लैजाऊँ ?' ekantipur.com/news/2026/05/0…

NE
2
0
1
342
NaveeN
NaveeN@nvnko·
@dahalkeshab सय दिन त त धॠ गरु, अति आत्तेको? औडहा नै भो?
NE
1
0
0
186
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
साथीहरू, यस्तो पनि नहोस् कि ओलीको विरोध गरेर उदाएकाहरू ओलीभन्दा खतरनाक थिए भनेर इतिहासमा दर्ज नहोस्। एक महिना हुँदैछ र पाँच वर्ष निकै टाढा छ। कृपया यति चाँडै सडकलाई नबिर्स।
NE
12
20
83
3.9K
NaveeN
NaveeN@nvnko·
@nilacharya एमले को पक्ष पोष्ण गरेर लेख्न छोडुनुस गुरु, सबै ठिक हुने छ
NE
0
0
0
20
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
शुभ बिहानी सञ्चै हुनुहोला भन्ने आशा गर्छु मेरो हार्दिक सद्भाव र मङगल कामना छ। तपाईको सद्भावले सञ्चै छु सक्दो सक्रिय नै छु। प्रेम र सद्‌भाव भइरहोस् सद्भावले उज्यालो दिन्छ जीवनलाई आँट दिन्छ अनुहार उज्यालो राख्ने ऊर्जा दिन्छ। तपाईको अनुहार उज्यालो रहोस्! शुभ कामना छ। शुभ होस्!
NE
5
3
29
443
NaveeN
NaveeN@nvnko·
@dhrubahari दल टुक्र्याउन अध्यादेश देउवा ले ल्याँउदा यस्ततै डुक्रे को थियौ गुरु? लाजा घिन शरम सबै पचाए पछि एस्तो दलाल हुइँदो रैछ है? लाज लाग्दैन? त्यो अध्यादेश त संसद मा पेस सम्म भएन!
NE
0
0
2
48
Dhruba H. Adhikary
Dhruba H. Adhikary@dhrubahari·
७२ को संविधान किमार्थ समाधान होइन। तर— हाल देशको मूल कानून यही भएकोले यसका प्रावधानलाई उपेक्षा गर्न मिलेन। तसर्थ— अध्यादेश जारी गर्नु असंवैधानिक कार्य होइन नै भन्नुपर्छ। छिटो काम गर्नु पर्दा छोटो बाटो खोज्नु अनुचित हुॅदैन। संविधानको धारा ११४ पढौं।
NE
3
12
62
2.3K
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
Yadab Devkota tweet media
NE
5
19
38
1.5K
NaveeN retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
संसद छलेर अध्यादेश ल्यायो भन्छन् तर अध्यादेश , by definition and principle, संसद नछली ल्याउनै मिल्दैन। संविधानमै त्यै लेख्याछ त! ‘DOGE 420’ ले एकै झट्कामा कति धेरै ऐन एकैपटक संसोधन गरिएको थियो बिर्सियौ? त्यो बेला विरोध भन्दा उल्टै समर्थन गर्दैथे। इँजार हुन् कि इलास्टिक हँ!!😂😂
NE
2
32
146
5K
NaveeN retweetledi
NaveeN
NaveeN@nvnko·
@smadixit @khardobad यी गुरु अम्रिका बसेर खोक्न मात्रै जानेका छन्, अध्यन अनुसन्धान मरु! छाद्न दिनुस हामी हेरौं हँसौं!
NE
0
0
1
43
Pramod Mishra
Pramod Mishra@khardobad·
प्रक्रिया चाहिँ नपुगेकै हो। पर्याप्त समय दिएर र वैकल्पिक व्यवस्था गरेको जानकारी दिएर अनि मात्र भत्काउँदा मानसिक र मनोवैज्ञानिक चोट पर्ने थिएन, खास गरी असली सुकुम्वासीहरुलाई।
Ameet Dhakal@ameetdhakal

मध्यरातसम्म चल्यो डोजर, ओतविहीनहरू सुते सडक किनारामै *** 'दुई दिन भयो राम्ररी खाना नखाएको। हिजो बेलुकादेखि त मुखमा अन्न पनि परेको छैन। खाने ठेगान पनि छैन, रूचि पनि छैन।' Story by @aksharkaka setopati.com/social/387552

NE
1
0
1
2K
NaveeN
NaveeN@nvnko·
@sudeepshree mc कति बर्ष भो सुकुम्बासी आयोग बन्न थालेको? कहिले प्रश्न गर्ने चेष्टा गरिस!
NE
0
0
0
12
Sudeep Shrestha
Sudeep Shrestha@sudeepshree·
सुकुम्बासी व्यवस्थापनलाई लिएर सरकारले सिधै बस्ती खाली गराउने जुन बाटो समातेको छ, त्यो विधि र प्रक्रियासम्मत छैन। त्यसो भए विधि र प्रक्रिया के हो त? त्यो प्रक्रिया कार्यान्वयन गर्ने निकाय कुन हो? सरासर काम गर्‍यो भने कति समय लाग्छ? My story on #sukumbasi setopati.com/politics/387480
NE
1
1
1
233
NaveeN retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
दीपक भट्ट चाहीँ ‘बिचौलिया’ रे अनि शेखर गोल्छा चाहीँ ‘व्यवसायी’ रे — हेडलाइन मै त्यो पनि। तिनका साउजी चाहीँ जति जालझेल गरे नि ‘उद्यमी’😂😂
NE
16
72
291
9.9K