
Question 4 Justice
1.5K posts

Question 4 Justice
@question45771
Question 4 Justice Or A bit of odd humour 🤣🤣


छोरीको बिहे कसरी गर्नी होला ? कति खर्चिलो हो आजकल अबको ७,८ बर्षपछी त झन् कति महङ्गो होला म त सोचेर पिरैले मर्ने भए त 😁



The story from Karnali is being staged on theatre in Khas language in Kathmandu after 10 years. Y'all are invited. Soooooo excited to be part of this 🎉



i advised my cousin sis not to date a nepali man...


यो जालो कसरी पन्छाएर अगाडि बढ्ने होला? यो भत्काएका डुङुरहरू कसरी तह लाउने होला ? भत्काउन जरुरी नै थियो ? सरकारले आफ्नो सम्पती आफ्नो तरिकाले प्रयोग गर्न मिल्थेन र? भत्काउने मात्र परियोजना हो कि निवारण पनि छ योजनामा ? देश बनोस् तर देश बन्दा जनता अलपत्र हुन भएन जनताले शास्ती भोग्न भएन जनता दुखाएर समृद्दी होइन जनता रिझाएर समृद्धि ल्याइयोस् । विन्ती 🙏🙏🤗




Nowadays, Nepalese marriages don't feel Nepali anymore

Those who talk don't do, the who do don't talk. I like Balen. LHS=RHS Hence proved.





Across the country, 42,739 divorce cases were filed in fiscal year 2081/82. #News Source: Supreme Court’s Yearly Report FY 2081/82








