Sita Mademba retweetledi
फगत राजनीति :
२०४६ सालको आन्दोलनदेखि २०८२ सालको जेन-जी प्रदर्शनसम्म करीब ८० वटा भिन्न समुदाय र दलहरूसँग विभिन्न सरकारले सम्झौता गऱ्यो।तर, ती सम्झौता लागु गर्ने तत्परता सरकारमा गएका दलहरूले देखाएनन्, झूठा आश्वासन मात्र बाँडिरहे। @sitamademba @KulCGautam
*
himalkhabar.com/144698/indigen…
NE











