अष्टाबक्र
4.2K posts

अष्टाबक्र
@Ashtabakra
१. फेक! रियल फेक :) २. आईडेन्टिटि निर्माण गर्न प्रयत्नरत एउटा फेक ह्याण्डल
A corner around the globe เข้าร่วม Ocak 2015
301 กำลังติดตาม136 ผู้ติดตาม


The Bastard of Istanbul सुन्दा राम्रो लाग्छ । यही Bastard लाई कुन नेपाली शब्द राख्दा गाली जस्तो नसुनिएला? #Help
NE

@RamGurung80 @sharmatr @bimalwin Human are social creation!? I thought they are biological, everything else is a construct within mind. But you know better!
English

यिनले जितुन् ! कांग्रेसको भावी सभापतीको रुपमा कांग्रेसभत्रि झाँगिएको अस्वस्थ गुटबन्दीलाई यिनले अन्त्य गर्छन् कि भन्ने आश छ । तर दाईका मान्छेहरुमा आफू बाहेक अरु नस्विकार्ने प्रवृतिको अन्त्य नभएसम्म त्यो पनि गाह्रो छ ;))
Setopati@setopati
नवलपुर-१ मा कांग्रेसका शंशाक कोइराला २ हजार बढी मतले अगाडि setopati.com/election/Parli…
NE
अष्टाबक्र รีทวีตแล้ว

@dambarkhatiwoda तपाईलाई पार्टीहरुसँग गहिरो परम्परागत सैद्धान्तिक र दार्शनिक धरातल हुनुपर्छ टिक्न र भोट पाउन भन्ने भ्रम जरा गाडेर बसेको देखियो। जनतालेचाँही सुशासन, भ्रष्टाचार निर्मूलन, नाताबाद, कृपाबाद हट्ने आशा मात्रै देखाएका छन् मत मार्फत।
NE

@sudeepkhaniya समाजले औकात अनुसारकोको नेता पाउँछ भनेको मन नपरेर यता एकजना दादा रिसाउँदै हुनुहुन्थ्यो। एकुन्टा लहरै ठोक्दिनु भो।
" समाजिक संजालले पनि औकात अनुसारकै दादादिदीहरु पाउँदोरहेछ!" 😀
NE
अष्टाबक्र รีทวีตแล้ว

@sobita465 नेता हुने पुरा गुण आयो। यो फोटो सेल्फी भनेर दिउँसै मान्छे झुक्याएसी राजनीतिमा भविष्य उज्वल देखियो :)
NE

@Khimlalp यो होईन, यस्तो मेसिन आउन सक्दैन, पाउँदैन भन्ने कुरा त क्लियरै छ नी हैन?
lifestyleasia.com/sg/gear/tech/o…
NE
अष्टाबक्र รีทวีตแล้ว

@sudeepkhaniya आईपिएलमा, क्रिकेट वर्डकप तिर नी पोईसो तिर्ने अब डाक्टर सा'ब?
NE




















