punam sapkota(आरोही)

68.1K posts

punam sapkota(आरोही) banner
punam sapkota(आरोही)

punam sapkota(आरोही)

@ghamjun

मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला। #No_DM❌

Nepal. เข้าร่วม Aralık 2016
779 กำลังติดตาม4.6K ผู้ติดตาม
ทวีตที่ปักหมุด
punam sapkota(आरोही)
राती राती सपनिमा न आउ भन्छु उनलाइ दिनमा याद काफी छ, रातमा पनि नसताउ भन्छु उनलाइ यात्राका हर प्रहरमा साथ नरहेपछि आखिर किन, फेरि पनि मनभित्र आसादिप नजलाउ भन्छु उनलाइ।।😐️😐️ #शुभप्रभात सबै मित्रहरुलाइ#
NE
61
498
714
0
punam sapkota(आरोही) รีทวีตแล้ว
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
जो जतिसुकै राम्री किन नहोस, मेरा लागि तिमी नै सर्वोत्कृष्ठ हौ प्रिय...!🥰
NE
1
10
23
754
punam sapkota(आरोही) รีทวีตแล้ว
प्रदेशी😚🅾️➕
मेरी माया तिम्रो अनुहार त हेरिसके मलाई तिम्रो आत्मा हेर्न मन छ तिम्रो सँघर्स त हेरिसके तिम्रो मस्तिष्कमा भईरहेकाे हलचल बुझ्न मन छ तिम्रो आखाकाे आँसु तिम्रो मुहारकाे रङ्ग बुझ्न मन छ तिम्रो जीवनकाे बाटोकाे स्वाद बुझिसके अब मलाई तिम्रो हात समाई साथ हिड्ने मन छ। #शुभ_प्रभात ☕️🙏💞🇳🇵
NE
9
27
43
1.4K
punam sapkota(आरोही) รีทวีตแล้ว
💞सामु💞
💞सामु💞@_samana_kharel_·
निर्णय आफै लिनु तर तिम्रो हितको लागि हो भने कसैले भनेको कुरालाई पनि नकार्न हुन्न....😊 #शुभ_प्रभात_वंदन ☕ #मिठो_सम्झना🥰 #कुल_मन❤️
NE
16
17
57
1.4K
punam sapkota(आरोही) รีทวีตแล้ว
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
MR
2
7
21
341
punam sapkota(आरोही) รีทวีตแล้ว
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
Hello Hello साथीहरु 10 जना साथीहरुलाई फलो Back गर्ने तयारीमा छौ फ्लो दिनुस फ्लोब्याक लिएर जानुस शुक्रबार मनाउनुहोस् @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @rp_pariwartan85 @sushila_regmi @Upasika1 @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee967 @augustille @sharma14828 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
NE
17
12
22
1.4K
Mathura🍀
Mathura🍀@mathura_sapkota·
घर उजाड भयो, चाडपर्व खल्ला भए हरेक शब्दहरू याद अनि सम्झनामा मात्रै रहे हजुरआमा 😔🥺🥲 No more......
NE
6
3
24
1.7K
punam sapkota(आरोही) รีทวีตแล้ว
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
सार्है मनका राम्रा अनि टुईट पनि तेस्तै राम्रा राम्रा गर्ने उहाहरूलाई लाई फलो गर्नुस शुक्रबार मनाउनुहोस् @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @sharma_g10 @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @KatuwalSudisma @rp_pariwartan85 @sushila_regmi @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee967 @augustille @sharma14828 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
NE
13
11
17
1.1K
punam sapkota(आरोही)
गोबिन्द बोलो हरि गोपाला बोलो! राधा रमण हरि गोपाला बोलो!! #राधे_राधे🙏💕 #शुभबिहानि🌺☕️
punam sapkota(आरोही) tweet media
NE
2
0
9
168
punam sapkota(आरोही)
"टुइटर उपस्थित हुन छोडेसी लेख्ने कला पनि गएच बाई! मलाई त केही लेख्नै आएन अब के हुन्छ?😳🙆‍♀️ #Happy_propose_day😂🌺
NE
1
0
6
315