Achut Khadka

70.2K posts

Achut Khadka banner
Achut Khadka

Achut Khadka

@AchutK10

देख्छु, सोच्छु र आफ्नै शैलीमा लेख्छु ।

Itahari, Nepal Katılım Temmuz 2013
608 Takip Edilen26.3K Takipçiler
Sabitlenmiş Tweet
Achut Khadka
Achut Khadka@AchutK10·
नछुटोस् मेरो दुईचार शब्द लेख्ने आदत, तिमी विनाकारण नै भएपनि दिल दुखाईरहनु!
NE
56
358
676
0
नीला نیلا
नीला نیلا@Neela_112·
म तिमिसंगको भेटको लागि सम्पूर्ण धैर्यताका साथ तिम्रो प्रतिक्षा गर्छु तर तिमिलाई छुट्न यति हतार हुन्छ कि ... तिम्रो यो हतारोको अगाडि मेरो सम्पूर्ण धैर्यता पनि कम पर्न जान्छ #जन्म_उत्सव #श्रावण _११ #झरी 💖💖💕💞💕💞
NE
21
3
66
2.3K
Prabisha Panta
Prabisha Panta@prabisha_·
मैले लुकि लुकि कसको प्रोफाइल हेर्छु @grok भन्देउ त😂
NE
10
1
54
13.1K
Timmur
Timmur@Timmur077·
धेरैपछि यता आइयो ! 😜
NE
1
0
1
149
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
आज मेरो जन्मदिन, Happy Birthday To Me...🥰
Nirmal Prasai🇳🇵 tweet media
186
10
342
13.7K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
ज्ञानबहादुर भन्छ - प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टर दिन्छु जनता भन्छन् - ज्ञानबहादुर लाई गधामा चढाएर भगाउनुपर्छ।
NE
15
3
35
2.8K
🤣🥰Guffadi_queen🥰🤣
🤣🥰Guffadi_queen🥰🤣@subedianjana11·
तिमि त आलू भन्दा पनि बढी जतापनि ठिक्क हुने रेछै त साथी 🤣😁 #GoodMorning
NE
2
0
6
451
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
अध्यादेश पारित गराउन सासंद खरिद बिक्रीको खेल चलिरहेको रहेछ, गाईबस्तु भन्दा बढी औकात छैन यीनको, बेचबिखन नैं संघीयता हो।
NE
7
3
62
4K
Mathura🍀
Mathura🍀@mathura_sapkota·
आज किन हो खुसी पनि मसँग रिसाएको छ तिम्रो व्यवहारले मायामा चिसो मिसाएको छ
NE
7
14
63
2.6K
Achut Khadka
Achut Khadka@AchutK10·
@a77pdl अब आइन्छ बोस । फर्किनुभयो कि इलाम तिरै हो नत्र इटहरीमा भेटौं !!
NE
1
0
1
20
𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 
कन्याम तिर है , कन्याम तिर 😉 आँखामा🍺को असर नउत्रेको फोटो भएनी पोस्ट्याइयो 😁
𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕  tweet media
NE
5
1
23
815
किरण
किरण@RunThapaliya·
शेयर बजार बढे पछि मनै फुरूङ्ग हुन्छ त😂😜
NE
3
2
22
1.3K
Sunil Paudel
Sunil Paudel@mama_shr33·
फोटो त हाल्दै गर्नुपर्‍यो नि!
Sunil Paudel tweet media
NE
15
2
198
15.7K
समि🍃
समि🍃@sammi_adhikary·
साथीहरुको बिहेको फोटो बधाई भनेर राख्न पनि नहुने भो तिम्रो बिहे कैले भनेर म्यासेजको ओहिरो आउछ,, के भनेर रिप्लाई गर्नु कठै मैले🤦
Nepal 🇳🇵 NE
4
2
12
565
Achut Khadka retweetledi
यूँमन ™
यूँमन ™@yuman190·
मनमा अलिकति पनि रहर भरेन र..? तिम्रो मनले, मेरो बन्ने मन, गरेन र..? हरपल तिमीसंगै थेँ,माया गर्थेँ,बुझ्थ्यौ; केही बाध्यता थ्यो? या म,मनै परेन र...?? #yuman
NE
12
39
87
4.5K
Mathura🍀
Mathura🍀@mathura_sapkota·
पछाडीको मान्छे चिन्नेलाई पुरस्कारको व्यवस्था नोट: पुरस्कारमा उहाँ नै दिनेछु 😂😆😂
Mathura🍀 tweet media
NE
17
5
75
5.4K