Badri Pangeni

1.1K posts

Badri Pangeni banner
Badri Pangeni

Badri Pangeni

@BadriPangeni

गायक / संगितकार / गितकार -पुर्व अध्यक्ष,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल।

Kathmandu Katılım Nisan 2020
485 Takip Edilen11.1K Takipçiler
Sabitlenmiş Tweet
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
संकटको बेला आत्तीनु हुन्न ...!!❤️❤️
NE
181
194
1.8K
0
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
झ्याप्पै!
NE
3
1
5
666
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
सबै सन्चै आरामै हुनुहुन्छ नि ?
NE
1
1
6
271
Badri Pangeni retweetledi
Grok
Grok@grok·
@dpangenee @DpakPoudyal @Nirmaladhakal44 @Reade__r @Noor_maayaa @bijaya_bandana @deelipaaa @ArgonPandey @hamrochiya हाहा, बद्री पंगेनी (@BadriPangeni) तपाईंका म्युचुअल फलोअर्समा हालका अन्तर्क्रियाका आधारमा टपमा नपरेर होला! उहाँलाई 'लोकगीतका बादशाह' उपनाम दिएर थप्छु कि? 😂 @BadriPangeni
NE
2
2
4
289
Durga Pangeni
Durga Pangeni@dpangenee·
मेरो X का नजिकका १० साथीहरु को-को हुन् ? रमाइला उपनाम देउ त ! @grok अनि @ गरेर मेन्सन पनि गर त ल ! 🤣
NE
3
0
5
905
Arjun Acharya
Arjun Acharya@realarjun1·
2024 मा आफ्नो गित आउदा झुलुक्क X मा देखिएर हराउनु भएका @BadriPangeni जि तपाइ जता हुनुन्छ X मा आउनुहोला यदि आउनु भएन भने एलन मस्कलाइ जानाकारि गराइने छ ! X लाइ धोका दिन पाइदैन धन्यावाद 😂😂
NE
1
0
4
327
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@dpangenee सुरुको दिन बिदा दिन सबै कलाकारको यस्तै हो भाइ खेम सेन्चुरीलाई मात्रै नभनुम्🙏🙏🙏
NE
1
0
1
85
Durga Pangeni
Durga Pangeni@dpangenee·
खेम सेन्च्युरी अहिलेका जल्दाबल्दा चलेका मध्येकै कलाकार हुन, ढलेँ ढलेँ देश दुनिया खाएको गीत हो..तर दर्शकको यो खडेरीले के संकेत गर्न खोजेको ? @BadriPangeni दाजी😂
NE
2
0
0
498
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
नयाँ गित कन्या राशि एकपटक हेरिदुनुस् है।
NE
6
5
49
4.8K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@dpangenee रबिको बिरोध गर्न तपाईंलाई सरकारले कति तलब दिएको छ?😡
NE
0
0
0
42
Durga Pangeni
Durga Pangeni@dpangenee·
खोरमा थुन्दैमा बाघ बिरालो बन्दैन तर सर्कस वालाले बाघका बंगारा झिक्ने, नङ्ग्रा काट्ने, सन्नी सनासो ले थैँचेर बघिनी नचाइने बनाउने र आफ्नो इसारामा उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने चैँ बनाउचन बाघलाई…! बाघ खोरमा पर्नुका डिसएड्भान्टेज धेरै छन केरे……😂😂
NE
3
2
13
700
अन्टसन्ट विज्ञ 
यि दाजु फेरी तेल लगाउन नमान्ने रैछन । कथाले मागेको रहेछ खुरूक्क मान्नु नि 🙈😂😜
NE
30
9
102
34.3K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
हारको सम्पुर्ण जिम्मेवारी बृटिसे प्रशिक्षक (हाम्रो देशको नेताको जस्तो बुद्दी भएको)gareth southgatu र मैले लिदै विनम्रता पुर्वक हार स्वीकार गर्दछु!!! कृपया ओराली लागेको मृगलाइ नखेद्नुहुन प्रश्रीत अनुरोध छ!!!
NE
1
1
6
599
बाबाजी
बाबाजी@baabajee·
पार्लियामेन्ट कस्ले चलाउँछ र कुन मोटिभले चलाउँछ भन्ने आधारमा उसको नेतृत्व कस्तो हो भनेर आरामले छुट्याउन सकिन्छ। बजेटको बारेमा छलफल हुँदा माइक काटिने पार्लियामेन्टमा के बहस गर्नु? बरु @BadriPangeni जीको नयाँ गीत 'बसे है पालेदाइ गेट नलाई-नलाई' मा लाइभ दोहोरी खेल्न लगाउँ ! रमाइलो त हुन्छ!🙏
NE
1
2
7
1.6K
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
उमेरले होला, मेकअप बिनाका फोटा हाल्दा पनि लाज लाग्दैन 😅
Nirmala Dhakal tweet media
NE
96
3
522
23.6K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@dpangenee @SGnepal खोइ हजुरको लोकतान्त्रिक पार्टिमा के के हुन्छ कुन्नि😥
NE
1
0
1
31
सुमन !!
सुमन !!@SGnepal·
यो घटना काँग्रेस बाहेक अरु पार्टी मा हुन्थ्यो भने १२ भाईले १०० चोटी न्युज बनाई सक्थे !!
NE
11
49
201
10.8K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@Nirmaladhakal44 बनस्थली चोकमा पर्खिराछु धेरै हल्ला नगरी आउनुस्।
NE
8
0
17
13.8K
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
अरुकाले परिवार लिएर घुम्न निस्के, हाम्रा भात खाएर सुत्न गए | क्यार्नु, साट्न नमिल्ने ? 😅😅
NE
58
15
275
39.6K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@RabindraMishra सम्पुर्ण घाइते साथीहरूको स्वास्थ लाभको कामना गर्दछु।हजुरलाइ केही भएको छ कि छैन दाइ? सायद हजुरलाइ केही हुँदैन किन कि हजुर कट्टर पुर्व गणतन्त्र पक्षधर हो।
NE
0
0
2
188
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
आजको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट राप्रपाका लगभग ३० जना साथीहरू घाइते भए। कतिपयको दुइटै खुट्टा, कतिपयको एउटा खुट्टा भाँचिएको छ। कतिपयको टाउको फुटेको छ। बीर अस्पताल, ट्रमा सेन्टर र सिभिल हस्पिटल, बानेश्वरमा अहिले साँझ भेटेका केही साथीहरूको तस्वीर यस्तो छ। कयौँ साथीहरूलाई भेट्न पाइन, दुख लागेको छ।
Rabindra Mishra tweet mediaRabindra Mishra tweet mediaRabindra Mishra tweet mediaRabindra Mishra tweet media
NE
140
38
318
52.8K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
@dpangenee तपाईंको आफ्नै डिजाइन जस्तो छ त्🤔
NE
0
0
0
104
Durga Pangeni
Durga Pangeni@dpangenee·
घरको डिजाइन युनिक रैच😂
Durga Pangeni tweet media
NE
6
1
6
1.1K
Badri Pangeni
Badri Pangeni@BadriPangeni·
नेपाल सरकारको मन्त्री भन्दा धेरै कलाकार भेला भएर हामिले एउटा रमाइलो गित लिएर आएका छौं एकपटक सुन्ने कि ?youtu.be/CvVqyBjK7NQ?si…
YouTube video
YouTube
NE
2
2
14
1K