शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

505 posts

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय banner
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

@HelloMoeNepal

अनुगमन, मुल्याङ्कन तथा निरीक्षण महाशाखा जनगुनासो व्यवस्थापन शाखा

Singhdurbar Nepal Katılım Ocak 2017
1 Takip Edilen8.9K Takipçiler
नरईश्वर गौतम
@Hello_Sarkar @HelloMoeNepal धन्यवाद र नमस्कार। नेपाल सरकारले अागामी वर्षदेखि लागु गर्ने गरी कक्षा १,२र३ को एकीकृत पाठ्यक्रम र कक्षा ११ को नयाँ पाठ्यक्रम ल्याउने कुरा थियो कहिले अाउला। यसै पेसासँग सम्बन्धित भएपनि सरकारी पहुँच नपुगेको कारणले यथार्थ जानकारी पाउन सकिन । जानकारी पाए अाभारी हुनेछु ।
NE
1
0
2
0
Hello Sarkar, Government of Nepal
व्यक्तिगत गुनासा म्यासेजमा पठाउन अनुरोध छ |
NE
34
27
235
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
hamrakura
hamrakura@hamrakura·
दरबार हाइस्कूल भवन शिलान्यास hamrakura.com/news-details/4… @HelloMoeNepal
hamrakura tweet media
NE
1
2
26
0
फटा म्यानेजर
@HelloMoeNepal नया एजुकेशन कन्सल्टेन्सी दर्ता बन्द भएको भन्ने सुनियो के होला ? यथार्थ जानकारी पाउन
NE
1
0
0
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
YAM THAPA
YAM THAPA@Yamthapab·
@HelloMoeNepal प्युठान नगरपालिका प्युठान मिती २०७५ साउन १३ गते प्रदेश न ५ का मुख्य मन्त्री श्री शंकर पोखेरेलबाट अनिबार्य आधारभुत शिक्षा सुनिस्चितता भयको नगरपलिका घोषणा भयको छ ।
YAM THAPA tweet mediaYAM THAPA tweet media
NE
0
1
13
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
hamrakura
hamrakura@hamrakura·
चिकित्सा शिक्षा : ‘अंशलाई उचालेर समग्रलाई छाडियो’ hamrakura.com/news-details/4… via @hamrakura @HelloMoeNepal
hamrakura tweet media
NE
0
1
8
0
Mingmar G Sherpa
Mingmar G Sherpa@DrMingmaSherpa·
@HelloMoeNepal Criteria बनाएर, गरिब जेहेन्दार छात्र / छात्राहरु जे सुकै पढोस l सबलाई सरकारले ऋण दिने व्यवस्था गरे बेस l पढी सकेर सरकारलाई ऋण तिरोस, चाहे दुर्गममा गएर वा चाहे सुगममा काम गरेर l यसो गर्दा, धेरै जसो गरिब बिध्यार्थीहरुले आफ्नो अध्यन जारि राख्ने सम्भावना हुन्छ l
NE
1
0
0
0
जनताको जर्नेल
"दुनियाँ तपाईँको विरोध गर्छ भने नडराउनुहोस् किनकी जुन रुखमा मिठाे फल हुन्छ, त्यहाँ अधिक ढुङ्गाको प्रहार हुने गर्छ ।"@kpsharmaoli
NE
1
0
2
0
Santosh Bhattarai
Santosh Bhattarai@TheSBhattarai·
प्रदेश १ स्थित धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उर्फ घोपाले १० प्रतिशत शुल्क वृद्धि गरेर घृणित कार्य गरेछ । @HelloMoeNepal @Hello_Sarkar तुरुन्तै रोकथाम गरौं त??
NE
2
0
5
0
Mingmar G Sherpa
Mingmar G Sherpa@DrMingmaSherpa·
@HelloMoeNepal बरु सबै मेडिकल कलेजहरुबाट सरकारलाई दिनुपर्ने सिट बराबर पैसानै असुल गर्ने अनि "गरिब जेहेन्दार" विद्यार्थीलाई पढ्नकोलागि निर्ब्याजी ऋण उपलब्ध गराउने, पढेर आयपछि अशुलगर्ने प्रक्रियाअपनाउँदा महँगो बोर्डिंगमापढेका धनिमानीका छोराछोरीलाइ खर्चहुने छात्रवृत्ति खेरो जाँदैन l
NE
2
2
7
0
Mingmar G Sherpa
Mingmar G Sherpa@DrMingmaSherpa·
@Hello_Sarkar @HelloMoeNepal दुर्गम जिल्लाको लागि "जिल्ला तोकेरै" डाक्टरी अथवा अन्य बिषयको छात्रवृत्ति माग गर्दा, पढी सकेर सो जिल्लामा जान चाहनेहरुले मात्रै छात्रवृत्ति पाउञ्छन र पछि नजाने भन्ने कुरै आउन्दैन l यो व्यवस्था लागु गर्दा जिल्ला मा डाक्टर नजाने समस्या हट्छ l
NE
1
1
1
0
Sudarshan Ghimire
Sudarshan Ghimire@ghimirejee·
बालबालिका कुपोषणबाट मुक्त हुन सके सिकाइमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ । त्यसैले दिवा खाजा नेपालका सबै सामुदायिक र निजी स्कूलहरुमा अनिवार्य गरिनुपर्छ । जतिसक्दो छिटो त्यस्तो नीति तथा कार्यक्रम बनोस् ! @HelloMoeNepal @mowcsc_nepal @Hello_Sarkar twitter.com/kantipurdaily/…
eKantipur Business@ek_business

विद्यार्थी टिकाउन दिवा खाजा kantipurdaily.com/pradesh-5/2018… #Kantipurdaily #Kantipurnews

NE
1
1
3
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
सुन्दरहरैँचा नगरपालिका
मिति २०७५/३/२७ गते आयोजित साक्षर नगर, खुला दिशामुक्त नगर तथा पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रमका केहि झलकहरु @lgcdp @mofaganepal @sundarharaicha @HelloMoeNepal
सुन्दरहरैँचा नगरपालिका tweet mediaसुन्दरहरैँचा नगरपालिका tweet mediaसुन्दरहरैँचा नगरपालिका tweet mediaसुन्दरहरैँचा नगरपालिका tweet media
NE
1
2
7
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
PahiloPost
PahiloPost@PahiloPost·
ट्विटरको हेल्लो सरकार @Hello_Sarkar को प्रतिफल : नेपाल विश्वमै तेस्रो pahilopost.com/content/201807…
NE
3
15
88
0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय retweetledi
hamrakura
hamrakura@hamrakura·
उपकुलपति कोइरालाबारे शिक्षा मन्त्रालयको यस्तो स्पष्टोक्ति hamrakura.com/news-details/4… via @hamrakura @HelloMoeNepal
hamrakura tweet mediahamrakura tweet media
NE
0
1
6
0