शेर बहादुर ज्यु, केपी वली ज्यु र प्रचण्ड ज्यु पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको होइन बुध्दको सन्तान भएको परिचय दिनुस् *नेपालमा नेपाली भएर बाँच्न दिनुस् * ढिलो नगर्नुस्।
@nepalherald स्विसले २६५०२ खान्छ, अनि तँलाई लाग्छ नेपालले ७५००० चाहिन्छ? दिमागको बत्ती बल्न छोड्यो कि क्या हो? स्विससँग उद्योग छ, टेक्नोलोजी छ, अनि बिजुलीको सही सदुपयोग गर्छ। नेपालमा के छ? हाफप्यान्ट लगाएर फेसबुकमा कराउने बाहेक? हाइड्रो बेच्नु भनेको पैसा कमाउनु हो, यस्तो ले PHD कसरि पाउछन्
अहिले स्विसले २६,५०२ MW बिजुली उपभोग गरेको छ ! स्विस भन्दा नेपाल तेब्बर ठुलो देश हो ! नेपाललाइ कम्तिमा पनि ७५,००० MW बिजुली चाहिन्छ ! हाम्रा मन्त्रीहरुले बिदेसीलाइ किन हाइड्रो बेच्छन ? हाइड्रो बिक्रि निषेध गर ! #ठोको भाइ
@alexxubyte I'm using jwt token but still not able to do how to handle if account is delete or suspend or deactivate. Also I can able to access authorized API.
They are basically the same picture.
Banning voter ID makes fraudulent voting by non-citizens easy.
Making a state or city a “sanctuary” for illegals then maximizes the potential total of fraudulent votes.
Understanding the incentives explains seemingly irrational behavior.
Paid course?
I'm giving you access to 10 FREE Courses 😱
1. Social Media Marketing
2. Android App Development
3. Facebook Ads
4. SEO
5. Google Ads
6. Content Writing
7. Graphic Designing
8. Video Editing
9. Web Development
10. Hacking And Many More
To get, just:
- Like & Retweet
- Comment "Free"
- MUST be Following (so that I can DM)
रविले तेस्रो विवाह गर्नु उनको निजी छनाैट भए जस्तै श्रृङ्खलाले संभवसंग विवाह गर्नु उनको आफ्नै रोजाइ हो। तर आफ्नो परिवारको लागि उभिदा उनको हुर्मत लिए रविभक्तले। महले आफ्नो लवजमा सामान्य प्रतिक्रिया दिएका थिए, तर देशद्रोही नै बनाए रविभक्तले, घन्टे शासनमा केही बोल्नै नपाइने हो?😡😡
ऐतिहासिक गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ! महान् शहीदहरूमा श्रद्धासुमन; वेपत्ता तथा घाइतेजनमा उच्च सम्मान !
हजारौं जनाको त्याग र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाऔं!
गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र हो भन्ने सदा स्मरण गरौं!
कान्तिपुर अध्यक्षलाई पक्राउ गरिएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा भर्त्सना, रिहाइको माग
स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धतामा अडिग रहन नेपाल सरकारसँग आग्रह
एउटा मधेसीको छोरो जसले अनवरत देशको स्वतन्त्रता र प्रजातन्त्रका लागी लड्यो, जसले देशको चौथो अंगको पिल्लर हाल्यो, उसलाई नक्कली नागरिकताको झूटो आरोपमा फसाउने? यो सरकारले मधेसीलाई नेपाली नै ठान्दैन।