Narendra Subedi

7.9K posts

Narendra Subedi

Narendra Subedi

@NarendraSubedi4

Katılım Ekim 2020
576 Takip Edilen499 Takipçiler
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@SGnepal पॅाच अर्व जति भाइलाइ दिएको भए हुन्थ्यो एक्लै पो खाएछन्।
NE
0
0
0
189
सुमन !!
सुमन !!@SGnepal·
स्मार्ट टेलिकम घो टला प्रकरणः ओलीलै नै डुबाएका थिए राज्यको ३० अर्ब।😮 अब के होला त ?
सुमन !! tweet media
NE
11
38
167
5.6K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@dahalkeshab ल सर तपाईलाइ बधाइ तथा शुभकामना।तपाईका लेख रचना म खुव मन पराएर पढ्छु।दुर्भाग्यवस तपाईले लेखेका किताव पढ्न पाएको छैन।यो पुरा होला।तपाईलाइ नै एउटा कुरा भन्न चाहें।देशमा बढ्न थालेको फासीवादी राज्यसत्ता विरुद्ध आगो बाल्ने लेख रचना आइरहुन्।फेरि शुभकामना।
NE
0
0
1
11
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
सगरमाथा आधार शिविरमा ‘इथा’। यी फोटोहरू मेरा लागि हर्ष, आनन्द र रोमाञ्चकताका इन्द्रेणी हुन्, जसलाई म हेरेको हेर्‍यै छु। यसको सौन्दर्य मेरा लागि अतुलनीय छ। म गद्गद भएको छु। यस्तो लाग्दैछ कि म स्वयं सगरमाथाको काखमा पुगेर खुसीले नाच्दै छु। फोटो: राजकुमार तामाङ
Keshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet media
NE
1
1
8
487
Setopati
Setopati@setopati·
प्रधानमन्त्री बालेनले संसद आउन नमानेपछि सभामुखले गराउन सकेनन् नियमावली कार्यान्वयन *** प्रतिपक्षी सांसदहरूको विरोध र नाराबाजीबीच सभामुखले पेलेरै चलाए बैठक BY: @ManojSatyal setopati.com/politics/389523
NE
2
1
4
2K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@BabuLalBhandar2 सम्पति छानबीन बालेन लगायत उनका मन्त्रिबाट शुरु गर्ने नैतिक साहस यो सरकारले गर्छ त!अनि सर जस्तो बौद्धिक मान्छेले यो सरकारको समर्थन नगर्नेलाइ भक्त र हनुमान भन्दा आफ्नो कित्ता के हो प्रष्ट पारिदिनुहुन्थ्यो कि!
NE
2
0
0
45
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎१.जुलुस प्रदर्शन गर्दा यत्रतत्र सुकुम्बासी थिए,जिम्मा दिए पुग्थ्यो- बालेनले हटाइदियो. २.अदालतमा सेटिङ् थियो,भरोसा थियो,त्यो 'नि बालेनले भत्काइदियो. ३.भक्त कार्यकर्ता र समर्थक जतिपनि थिए,अहिले आँखा तर्छन्. ४.उता सम्पत्ति र सबै काण्डको छानबिन हुने रे! बडो समस्या पो भयो,हन्मानजी!
NE
1
9
44
671
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@bimalwin @GokulPBaskota ५बर्ष होइन घण्टीले एक सरकार टिकाएर देखायो भने अचम्म मानौ।यो सरकारले प्रणाली पनि ध्वस्त वनाएर जान्छ।रास्वपा पनि सकिन्छ।
NE
0
0
1
67
Bimal Pokharel🇳🇵
@GokulPBaskota घण्टी गिरोहलाई ५ वर्ष चलाउन दिउँ क्या दाजु ! घण्टी हल्लाउँदै पुजारी, धामीझाँक्री आएका छन्- नागरिकको सातो उत्रिन पर्‍यो ! सातो नउत्रिने हो भने फेरि अर्को गिरोह आउँछ । अर्को कुरा, अब नेपाली मोडलको शासनव्यवस्था खोजी गरौं । यो मार्क्सवाद, लेनिनवाद नेपालमा लामो समय फाप्ने देखिएन !
NE
3
1
13
1.6K
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
फेरि एउटा राजनीतिक भुकम्प उन्मुख छ देश ।उहि कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ।पार्टीहरु तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहदा फेरि पनि तिनीहरु उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 059 देखि 082 सम्म भईरहे।
NE
38
23
218
11.9K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@anupdgn व्यक्तिगत मेसेजमा यति सज्जन मान्छेले थ्रेड लेख्दा चै किन ह्वालह्वाली थाद्नुपरेको?
NE
1
0
0
21
सुधारिएको Zeit and geist 2.0
अब कमरेड सपना प्रधान मल्ल “विद्रोही” ज्यूले पनि पार्टी सदस्यता पुन: नविकरण गरी पार्टी निर्माणमा योगदान गर्नुपर्ने बेला आएको छ । अघि बढ़नुस सपना प्रधान मल्ल “विद्रोही” कमरेड नेपाली कम्युनिस्ट आन्दोलनले तपाईको प्रतिक्षा गर्दैछ ।
Birat Aanupam@birat_anupam

अस्ति सदस्यता नदिँदा राष्ट्रप्रमुख भएको मान्छेले लिँदा 'खराब नजिर' हुन्थ्यो । राजनीतिमा 'सक्रिय हुनु' नराम्रो हुन्थ्यो । त्यही 'नजिर' र 'सक्रियता'को कारणले असर गर्ला कि भनेर कमरेडहरूले ‘गम्भिर छलफल’ लामै गरिबक्सनु भएको थियो । अहिले अचानक सबै 'ठीकठाक' भएर आएछ र सदस्यता खुला भएछ ।

NE
1
0
0
314
कुल कोइराला
एमालेको झोले न्यायाधीशले आज संसदमा दर्हो भेटे छ ~ "राजनीति गर्न मन भए कोट खोलेर आउनु होला।"
NE
1
0
8
138
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@hamrorabi तपाईलाइ सम्हाल्ने अरु पनि थिए त!तिनलाई पनि सगै राख्नुहोस।
NE
0
0
3
363
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
आफूलाई सम्हाल्ने मान्छे भेटीए पछि, आफूले धेरै कुरा सम्हाल्न सकिने रहेछ।Happy Marriage Anniversary Dear Nekita Poudel Lamichhane
Rabi Lamichhane tweet media
168
73
1.7K
48.4K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@dambarkhatiwoda बिष्णु सापकोटा जस्तै आशामुखी लेखक बुद्धिजीवि कहलाउनु भन्दा धोवि खोलामा फाल हानेर मर्नु राम्रो।
NE
1
0
1
66
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
के चुनाव अघि र पछि भूमिहीन नागरिककाे धारणा उस्तै छ? के सीमाञ्चल उपभाेक्ताकाे समर्थन उस्तै छ? के पद्धति आघातपछि कथित लाेकतन्त्रवादी मध्यम वर्ग संदिग्ध छैन? के बेतुकका धरपकडसंग निजी क्षेत्र खुशी छ? रैछ भने अर्काे चुनावमा देखिएला, नत्र शैली डिपार्चरका नाममा बुद्विविलासकाे अर्थ छैन।
NE
6
9
58
1.7K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@bimalwin आशामुखिले लेख्ने यस्तै हो।
NE
0
0
1
100
Bimal Pokharel🇳🇵
आज सामाजिक सञ्जालका केही टिप्पणी हेर्दा लाग्यो, जिन्दगीमा विष्णु सापकोटाका लेख नपढेर ठीकै गरिएछ । तिनका क्लिप हेर्दा मलाई यस्तो ढोंग लाग्थ्यो, ती पूरै दक्षिणपन्थको खोजीम हुन्थे । तिनी भदौ २४ को महाविध्वंस र बालेन्द्र शाहजस्ता तानाशाह खोजिरहेका रहेछन् । तिनको सपना पनि पूरा भएछ !
NE
1
5
28
1.7K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@kedarsubedi राजदुत वनाइदेलाकी भन्ने आशले होला।
NE
0
0
0
161
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
कम्बोडियाको जागिर सक्किन लागेछ कि के हो बालेन्द्रको भक्ति गान सुरु गरेछन साप्कोटा जीले, तथा कथित विद्वानले त खरानीमा भविस्य देख्छन, झन खरानीहरु आफैँको त के कुरा भो र ?😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
8
3
40
3.5K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@BabuLalBhandar2 सबैले रबि बालेनको खराने कोटरीमा घाॅस खान सकिदैन है सर!बिचार आफ्ना आफ्ना हुन्छन।म जनआस्थाको नियमित पाठक हुॅ।
NE
1
0
1
34
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎 एउटा लोकप्रिय साप्ताहिकको अनलाइन संस्करणलाई पछिल्ला दिनमा वर्षौंको अत्याचार र कुशासनबाट जनताको मुक्ति र परिवर्तनको हरेक कदमको विरोध र पत्रकारिताको मर्यादा विपरीत पुराना नेतृत्व र दलको नाङ्गो समर्थनमा अभियान चलाए बापत आजका मितिदेखि प्रेस मर्यादामा नफर्किने दिनसम्म अनफलो गरियो ।
NE
2
3
28
833
Ravi Mishra
Ravi Mishra@rabimishra·
च्याटजिपिटी गरेपछि संसदमा बोल्नुअघि कम्तीमा एकपटक हल्का सम्पादन त गर्नुपर्छ । जस्ताको तस्तै पढ्दा अहिले सबै सांसदका भाषण र मन्तव्य उस्तै–उस्तै सुनिन थाले । एआईलाई जोतेपछि कुटो कोदालो लिएर त्यसको डल्लाडल्ली त फोर्नुपर्‍यो नि । अल्छि पाटेहरु !
NE
9
27
188
7.4K
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@BabuLalBhandar2 अठचालीस लाखलाइ बेघरवार बनाएर तिनको राष्ट्रियता खोस्दा पनि सर झिनामसिना कुरामा रमाउदै हुनुहुन्छ।
NE
1
0
1
22
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎 न्यायाधीश र सैनिक अधिकारीलाई पनि सम्पत्ति छानबिन र शुद्धिकरणको राडारमा ल्याउन खोज्नु निकै महत्वपूर्ण कदम हो ! यो अत्यावश्यक छ भन्ने नै आम मान्यता हो !
NE
2
4
13
359
Narendra Subedi
Narendra Subedi@NarendraSubedi4·
@BabuLalBhandar2 किन के भयो सर?सरको दिमागबाट केपीको भुत गएन र अवत!
NE
0
0
0
22
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎 यो हात चिन्नु हुन्छ ? केही भन्नु हुन्छ, कि ? 🙏
Babu Lal Bhandari tweet media
NE
4
1
14
757
G P Karuna
G P Karuna@GopalGh74085232·
@KTnepal यति भनेपछि जरसाबले कतै जागिर लगाईदिन्छ कि भनेर हो?
NE
1
0
0
34
Kamal Thapa
Kamal Thapa@KTnepal·
विगत केही समययता गौरवशाली इतिहास बोकेको तथा राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाका रूपमा रहेको नेपाली सेनाबारे भ्रम सिर्जना गर्ने, सेनालाई बदनाम गर्ने र सेनाको मनोबल कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको देखिन्छ। यस्ता गतिविधि कुनै पनि दृष्टिले राष्ट्रहितमा हुन सक्दैनन्। त्यसैले यस्ता कार्य तत्काल रोकिनु आवश्यक छ। संवेदनशील भूराजनीतिक अवस्थिति तथा निरन्तर आन्तरिक सुरक्षा चुनौतीको जोखिम रहेको नेपालको विशिष्ट परिस्थितिमा सेनालाई कमजोर बनाउने प्रयास जानाजानी वा अन्जानमा कहीँकतैबाट पनि हुनुहुँदैन। कुनै कमी–कमजोरी देखिएमा सम्बन्धित निकायसँग आवश्यक परामर्श र समन्वय गरी समाधान खोजिनुपर्छ। यस विषयतर्फ प्रधानमन्त्री, नेपाल सरकार तथा सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
NE
26
5
66
6K
Madhav Dhungel
Madhav Dhungel@MadhavDhungel·
एमाले संसदीय दलका नेता बादलले प्रतिनिधिसभामा गरेकोे भाषणले सो पार्टीले चुनावी परिणाम स्वीकार नगरेकोे देखिन्छ। जनमतबाट सबैभन्दा ठूलो दल सावित रास्वपालाई अराजक महत्त्वाक्षी भीड, जनताले हालेको भोटलाई एआई-अल्गारिदम र शक्तिराष्ट्रको प्रभावले जितेको भन्दै अपमान गरेको छ।
NE
5
3
26
2.7K
BrlRabin
BrlRabin@RabinOfficial78·
सपना प्रधान मल्ल लाई महाअभियोग नलगाउन्जेल सरकारले काम गर्न गार्हो छ।
NE
6
7
62
5K