Pokhareli Masino

7K posts

Pokhareli Masino

Pokhareli Masino

@PokhareliM

Katılım Temmuz 2017
16 Takip Edilen15 Takipçiler
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@titomitho पारस शाह। बेष्ट च्वाएस। संगै बुटी सेवन गर्ने।
NE
0
0
0
4
तितो मिठो
राष्ट्रपति फेर यार । लास्टै अल्छे । पट्यारलाग्दो । उत्साह नै छैन् । नयाँलाइ बनाओ । सुधन गुरूंलाइ बनाओ ।
NE
1
1
2
519
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@anupdgn कम्युन्यालिष्ट सेम सेम सर।
NE
0
0
0
59
सुधारिएको Zeit and geist 2.0
Make no mistake. Communists don’t care about our परम्परा, मूल्य, मान्यता । They only care about पद, पैसा, पुस्सी । Make no mistake 😁
4
4
32
1.8K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@Madangurung8 Connected via Poland App Store भन्छ त। के भयो पोलैंडको राष्ट्रियतालाई सर?
0
0
0
3
madan gurung
madan gurung@Madangurung8·
संसद मा राष्ट्रपति केा संबेाधन,दुबै संसद चलेकेा बेला राष्ट्रीय पेासाक न लगायर आउने र संसद चलेकेा बेला बिच मा उठेर हिडनु केा अर्थ के हेाला ? काग्रेस ऐमाले माओबादी दल हरू ले धर्म संस्कृति खतम गरे अब बचेकेा राष्ट्र केा राष्ट्रीयता खतम गरे बालेन ले जनता ले पुर्नः बिचार गर्नु पर्छ।
NE
1
0
0
3
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@premdhakal डाक्टर साहेब आज ऐना हेर्नु भएछ।
NE
0
0
0
24
Prem Dhakal
Prem Dhakal@premdhakal·
Don't worry Dr Saab!!! डाडुपुन्यूँ समातेकालाई जवाफदेही बनाउनु पर्छ भनेर सोच्ने Critical Mass अझै पनि नेपालमा छ। देखिएका, पर्दा पछाडि रहेका कसैको पनि तानाशाही आकांक्षा पुरा हुँदैन भन्नेमा म चाहिं ढुक्क छु। आलोचनात्मक चेत भएकाले निरन्तर खबरदारी भने गरिरहनुपर्छ!!!
सुदीप खनिया@sudeepkhaniya

आज पनि प्रहार गगन थापा वा एमालेप्रति हुनु आलोचनात्मक चेत भन्दा पनि राजनीतिक चेत हावी हुनु हो। सुध्रिएनन्, यो हविगत भयो। अझ नसुध्रिए प्रजा परिषद् बन्छन्। हिजो यस्तो गरिस्,अझ बोल्छस् भन्दै गालीमा रमाउने कि — डाडुँपन्यूँ समातेकालाई जवाफदेही बनाउन हाम्रो चेत खर्चिने?🤔

NE
1
1
0
194
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@pra_stha25 @SiudiLeep अब थपिदै जाने छन्, नयाँ नयाँ नारायण अमृत। जता गुलियो। त्यस पछिको उखान लेखिएन।
NE
0
0
0
2
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@Pradippokhrel67 त्यै त, गँजेडीहरू जन्माउनु बाहेक अरू के नैं गर्यो है!
NE
1
0
0
150
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
एक महिनामै लिपुलेक पनि चाहियो, सुशासन पनि चाहियो, सडक-बत्ती-पानी-रोजगार सबै तुरुन्तै चाहियो भन्छन् - तिम्रा बाउहरूले ३५ वर्षमा के गरे भनेर एकपटक ऐनामा हेर, #Balen लाई काम गर्न देऊ
NE
16
52
215
9.2K
PR@MOD
PR@MOD@BravoAdhi·
@sudeepkhaniya कुन बिपी दाजु? हाम्रा बिपी कि छोटा बिपी?😜😜
NE
1
0
2
356
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
सञ्जालमा गालीको बान्ता र थुक्दै हिँड्ने झुँसे डकारलाई साथ लिएर नीति र प्रशिक्षण रे।😀 नागरिक बीपीलाई मान्छन्। तर भ्रममा नपर्नुस्, बीपीका चेलालाई पनि मान्नुपर्छ भन्ने छैन!
NE
6
17
107
8.6K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@lokesh_dhakal हामी रे? सर त रवीन्द्र मिश्र पक्षधर होइन र? गनगन थापा अरू जे सुकै भए नि पक्का गणतन्त्रवादी।
NE
0
0
0
99
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आपत्ति गर्दै गोजीको मान्छे नियुक्त गर्ने जालझेल’भनेर कांग्रेस सभापति गगन थापाजीले टिप्पणी गरिरहँदा हामी आँफै सत्तामा रहँदा गरेको भागवण्डा र दलीयकरणलाई पनि स्मरण गरौं है। प्रतिपक्षको आलोचना गर्ने हक छ,पहिले काम गर्न दिउँ! deshsanchar.com/2026/05/06/117…
NE
25
40
153
5.9K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@shrua_sharma @RaameshKoirala सत्ता पल्टाउने ले जाबो अव्यवहारिक नियम बदल्न के को आइतबार पर्खेको? ऐ, आइतबार त विदा। सोमवार पर्खेको हो म्याम?
NE
1
0
0
24
रामेश
रामेश@RaameshKoirala·
सडकबाट दिल्लीको मानिस गाडी लिएर नेपाल घुम्न आयो भने उसले दुईटा डोभ साबुन वा एउटा क्यान बियर वा एउटा नरिवल ल्याएमा सबको भन्सार महसुल असुल्ने हो कि त्यो सौरूप्पेको नियम नेपालीलाई मात्रै हो? अनि धान रोप्न वा दसैंमा घर फर्किनेले छोरीलाई ल्याइदिएको नयाँ नानामा पनि भन्सार लाग्ने हो?😕
NE
17
53
284
36.6K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@Birgunjse2000 @BhismaK62 @nagarik_news अगुवा हुन आँट भए पुग्छ। कसैले बनाउनु पर्दैन। हिम्मत भए सडकमा आए हुन्छ। एक्समा बहादुर भएर हुन्न के सर।
NE
0
0
0
3
भीष्म ( Bhismak1962)
Hello @nagarik_news ! को हुन इ अगुवा? इनीहरूलाइ कसले बनायो अगुवा? हामी सर्वसाधारण ले बनाएको हो र ?🤔🤔 कसैले एउटा समूह बनाएर हामी "अगुवा" भन्न मिल्छ र? #curiosity
@Birgunjse@Birgunjse2000

बिहानै बिहानै रोइलो सुरु 🤣🤣

NE
9
3
37
1.9K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@shrua_sharma @kpdhungana अनि म्याम खैजडी बजाएर बस्नुस। गाँजा ताने पनि हुन्छ। सब काम उकेरा ले गर्छ!
NE
0
0
0
2
KP Dhungana
KP Dhungana@kpdhungana·
नेपालको कानूनी प्रावधान अनुसार सामान्य कानुनी प्रक्रियाबाट ऐलानी जग्गा सिधै कुनै व्यक्तिको नाममा दर्ता वा खरिद-बिक्री हुन सक्दैन। यो सरकारी सम्पत्ति भएकाले यसलाई व्यक्तिको निजी सम्पत्ति बनाउन कानुनतः बन्देज लगाईएको छ। ukeraa.com/news/detail/17…
NE
8
52
149
7.4K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@PravatKafley हिम्मत छ भने आँटनुस सर। लेख्नेहरूको कलम सुक्न थाल्यो।
NE
0
0
0
27
Prabhat Kaflé
Prabhat Kaflé@PravatKafley·
I am envious of ppl जसको कामै लेख्ने, पढ्ने र गफ हान्ने हो 😆😆 त्यस्तो काम पाए त जागीर-सागीर हापिन्थ्यो होला। बडा चिल लाईफ लाग्छ यार त्यस्तो।
NE
7
0
23
1.9K
Ananda Nepali
Ananda Nepali@anandanepali99·
अनामनगर खोला छेउमा सबैघर भत्किदा यो घर मात्र बचेछ | किन होला ?
Ananda Nepali tweet media
NE
17
2
67
24.3K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@PsyArcN @arundadhikary त्यै त। पढ्यालेख्या मान्छे यति तल्लो स्तरमा ओर्लिनु न पर्ने हो। नागरिक अगुवा हुन आँट उहाँसँग छैन भन्ने कुरा कस्ले बुझाई दिने!
NE
0
0
0
7
Psy Arc
Psy Arc@PsyArcN·
@arundadhikary ज्ञान/विज्ञानले मानिसलाई बिनयशिल र विवेकी बनाउँछ होइन अरुण जी? यसो फुर्सद मिल्यो भने हजुरको x मा भएका टिप्पणी र हजुरको बुद्वतावीच तादात्म्य छ/छैन, गम्नु होला है?
NE
1
0
2
242
Bidya K. Adhikari
Bidya K. Adhikari@adhikaribidya·
@nilacharya यो राष्ट्रपतिले विकल्प खोज्ने र खेल्ने विषय तथा उल्झिने समय होइन भन्ने जति छिटो बुझ्नसक्यो त्यति राम्रो ।
NE
1
0
0
195
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष फेरि पठाउने निर्णय गरेको समाचार छ। राष्ट्रपतिसँग सहज विकल्प छ जस्तो लाग्दैन। शुभ होस्!
NE
14
4
81
7K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@RajuAkh @bishodip दूधको गाग्रीमा पनि एक थोपा विष पर्ना साथ, स्वाहा!
NE
0
0
0
17
Raju Thapa C
Raju Thapa C@RajuAkh·
@bishodip अमृत विष बन्न बेर नलाग्ने रछ!
NE
1
0
1
229
Bishodip
Bishodip@bishodip·
ए ! सहिद को सपना घरबार बिहिन बनाउने थियो , आत्महत्या गर्न लगाउन थियो , बलिदानी येसैको लागि भएको थियो , ओक्के छ त ! अब गाउ फर्क अभियान पनि चलाउनु पर्छ !🤣😂
Narayan Amrit@amritna

२३ भदौमा संसद भवनअघि साहदत भएका जेन्जी सहीदको रगतमा ‘रिफर्म’को माग थियो। देशका हरेक क्षेत्रदेखि सत्तासम्म सिण्डिकेटमा चलाउनसम्म त केपी ओली, शेरबहादुर र प्रचण्ड नै थिए त। देशमा विचौलिया राज, घुसखोरी, जग्गा अतिक्रमण र नीतिगत भ्रष्टाचारको लय नै ठिक थियो भने किन जेन्जीको बलिदानी भयो? आन्दोलनपछि चुनावमा जनताले त्यही ‘रिफर्म’का लागि मतादेश र ताकत दिएका हुन्। प्रक्रियासम्मत रुपमा हुने ‘रिफर्म’ हाम्रो आवश्यकता हो। जेन्जी सहीदहरुको सपना हो।

NE
6
5
33
5K
Ajaya Bhadra Khanal
Ajaya Bhadra Khanal@akhanal·
विगत सात महिना र आगामी दिनबारे कुराकानी। हामी कहाँ छौं र कता जाँदैछौं। फुर्सद मिले सुन्नुहोला।
Ajaya Bhadra Khanal tweet media
NE
5
6
32
3.8K
Stephen
Stephen@s9715317·
@akhanal Of course, someone from the BNKS pipelines believes that outrage against the government's anti poor policies is trivial and manufacturing rage. Dai, Budhanilkantha ko bubble bata kahile niskine?
English
2
0
4
658
Ajaya Bhadra Khanal
Ajaya Bhadra Khanal@akhanal·
Two extremes on the social media. One aggressively expressing support and the other, wallowing in deep-seated prejudice, trying to manufacture rage, even on the trivialest of issues.
English
15
6
29
14.7K
Pokhareli Masino
Pokhareli Masino@PokhareliM·
@shakyasr1 @Sandaju11 हो भने। कलिला वालवालिकालाई मानव ढाल बनाएर संसद भवन जलाउनेहरू आफु जोगिए। तिनको नर्कमा बास होस्।
NE
0
0
0
51
शाक्य :))
शाक्य :))@shakyasr1·
@Sandaju11 भदौ २३ गते तिमी नेपालको धर्तीमा थिएनौ होला सायद भएको भए त्यो पिडाबोध तिमीलाई पनि हुनुपुर्ने हो।
NE
1
0
7
824