भुईंमान्छे

71 posts

भुईंमान्छे banner
भुईंमान्छे

भुईंमान्छे

@Putinbaje

दूरद्रष्टा,देशदेशावर यात्री,विश्वमामिला र राजनैतिक दर्शनशास्त्र ज्ञाता,योगध्यान साधक,दयालु,सभ्य,भद्रपुरुष;ब्रम्हसत्य अन्तर्मनले सुन्छ अनि लेख्छ,Say no wokism!

Planet Earth 🌏 Katılım Ağustos 2025
1.1K Takip Edilen117 Takipçiler
Sabitlenmiş Tweet
भुईंमान्छे
बजुर बा को कथन, “सुन गन्यमान्य र केटाकेटी हो: मैले फलो गरें भनेर मख्ख नपर, ऐन मौकामा परिआउंदा गहकिलो-दरो दनक दिन सजिलो होस भनेर फल्लो गर्दिएको हुं” यो बजुर मनैदेखि कसैको फ्यान-फलोवर्स होइन भन्ने तथ्य भू-लोकबासी सबैले जानुन।
NE
0
0
3
905
भुईंमान्छे
Absolutely, कांग्रेस, एमाले र माओवादीका लठैत र झोलेहरले यो पढुन।
जादू@magical_key

समयको गति सधैं नयाँ बाटो खन्छ, तर हाम्रो दृष्टि कहिलेकाहीँ पुरानै बाटोमा अड्किन्छ। नयाँ कुरालाई पुरानै मानकले जाँच्ने र पुरानो यथार्थलाई नयाँ चश्माले हेर्ने प्रवृत्तिले समाजमा गहिरो भ्रमको जाल बुन्छ। यो भ्रमले यथार्थलाई विकृत पार्छ, प्रगतिलाई अराजकता ठान्छ र स्थिरतालाई सुधारको मुखौटा लगाउँछ। नयाँलाई पुरानो मापदण्डले हेर्दा जे देखिन्छ, त्यो प्रायः डरलाग्दो हुन्छ। एउटा नयाँ आँधी आउँदा पुरानाहरू थरथराउँछन् बढारिन्छन । हामी त्यसलाई ‘अनुशासनहीनता’ भन्छौं, जबकि त्यो नयाँ पुस्ताको ऊर्जा र जनताको नयाँ आकांक्षा हो। फ्रान्सको महान् क्रान्तिमा राजतन्त्रका समर्थकहरूले ज्याकोबिन विद्रोहीहरूलाई अराजक ठाने। उनीहरूले पुरानो राजसी परम्परालाई तोडेर गणतन्त्रको जग बसाले, तर पुरानो आँखाले हेर्नेहरूले त्यसलाई रक्तपात मात्र देखे। त्यस्तै, औद्योगिक क्रान्तिमा बेलायतमा मेसिनहरू आएका बेला पुराना कारीगरहरूले तिनलाई ‘मानवता विरोधी’ भने। तर ती मेसिनहरूले नै आधुनिक समृद्धिको ढोका खोले। अर्कोतिर, पुरानोलाई नयाँ आँखाले हेर्दा अर्को किसिमको भ्रम जन्मिन्छ। लामो समयदेखि चलेका संरचनाहरूलाई हामी ‘स्थिरता’ को प्रतीक ठान्छौं, जबकि तिनले भ्रष्टाचार, अक्षमता र जनताको निराशा मात्र जन्माएका हुन्छन्। सोभियत संघको अन्तिम कालमा गोरबाचेभले पुरानो कम्युनिस्ट प्रणालीलाई ‘सुधारयोग्य’ ठानेर पेरेस्त्रोइका ल्याए। नयाँ आँखाले पुरानोलाई हेर्दा त्यो प्रणाली सुन्दर लाग्यो, तर यथार्थमा त्यो सडिसकेको थियो। परिणामस्वरूप विशाल साम्राज्यको विघटन भयो। नेपालको सन्दर्भमा पनि यही कथा दोहोरिन्छ। दशकौंदेखि चलेका राजनीतिक शैलीहरूलाई नयाँ पुस्ताले ‘पुरानो रोग’ ठानेको छ, जबकि केही पुराना बौद्धिकहरूले तिनलाई अझै ‘लोकतन्त्रको रक्षा’ भन्न रुचाउँछन्। यो उल्टो दृष्टिले समाजलाई अलमलमा पार्छ। समयको नदी कहिल्यै उस्तै बग्दैन। हाम्रो मूल्याङ्कनको तराजू पनि समयसँगै बदलिनुपर्छ। पूर्वाग्रहको चस्मा खोलेर हेर्न सके मात्र सत्यको मुहार देखिन्छ।

NE
0
0
1
41
भुईंमान्छे
@bolneMancha @Boy2057Boy तेरो गेस मिलेन मुला, शालिग्राम भद्र पुरुष हो, कसैको चुत्थो बोली रेकर्डिङ गरेर दौडाउने काम उसले गर्दैन। मन नपरे सोझै ट्याग गरेर लेख्छ। नेपाली स्पेश जगतकै शिष्ट र सौम्य, सहि प्रक्षेपक, विष्लेषकबाट २ कुरा सिक उ बाट। हावादारी गेस गरेर प्रभोक नगर। साईबर बुलीमा पर्लास।
NE
1
0
0
2.3K
भुईंमान्छे
@ptkums जाउ स्वारी सडकमा उत्र, नउत्रे तिमी जस्ता, जस्ता पाता महतका हलि नामर्द र हुतिहारा ठहर्ने छौ। जाउ सडकमा र बालेनको पहिलो सहिद नै बन, लठुवा। हु केयर्स??
NE
0
0
0
57
स्वारी २.० ;))
यदि सहकारीका बचतकर्ताहरुलाई सरकारी कोषबाट रकम दिइयो भने सडकमा उत्रिने हो हेर्नुस् ! ठगले ठग्ने अनि जनताको करको दुरुपयोग गरेर बचतकर्तालाई फिर्ता दिने कार्यमा किमार्थ सहमत हुन सकिन्न हेर्नुस् !!
NE
13
22
134
5.3K
भुईंमान्छे
US बासी वोकहरूले काम पाए। उता `बले` का दुर्दिन शुरू भो। तर जीत `बले` कै हुनेछ, किनकी यस्ता केशमा सुनुवाइ पीडित पक्षमा केन्दृित हुन्छ,बलत्कृत भएको सिद्ध पीडितले नै गर्नुपर्छ। त्यो नसके, र बीचमा बलेसित `दाम´ बार्गेनिङ भएको प्रमाण देखिए, उनि पनि गौशाला २६ बन्नेछिन्। @Nepalipost
NE
0
0
0
111
भुईंमान्छे
@magical_key @ibhesh यो पूर्वेली व‍ोक बल्ल लाइनमा आएछ, लठुवा। सप्रिनु राम्रो। जादू... उता तिम्रो बेलायतबासी Permanent head Damaged(PhD) ..ठिटीले देखिन् भने रिसाउंचे नि!
NE
0
0
0
114
जादू
जादू@magical_key·
Accept it or not, undoubtedly he is the leader; others just wish to be.
English
7
14
102
6.5K
भुईंमान्छे
@ptkums @anju_jwala तिमी जस्तो जस्ता पाता महतको चुत्थ्थो हलियाको कुरा त सुन्नपर्छ, रवीराजाको किन नसुन्ने ? उ त राजाको पनि राजा हो, नेपालको किङ् मेकर!! जलेर मर स्वारी लठैत, चोर, भ्रष्ट महतको दरवान आठपहरिया।
NE
1
0
8
348
स्वारी २.० ;))
एउटा ठगले आएर चार वटा इमोसनल कुरा गर्दिन्छ, हामी तुरुक्क आँसु झार्दै लुटपुटिहाल्छौं ! ठग काम तमाम गरेर बाटो लाग्छ ;))
NE
58
29
201
9.3K
स्वारी २.० ;))
कांग्रेसमा मान्छे नै छैन भन्थे, सात्तो गयो जस्तो छ सठ दादाहरुको 😜 भिडियोः @Rejinaakhadka12
NE
40
9
263
14.2K
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
थप उज्यालो तर्फ कांग्रेसको यात्रा!❤️🌳 #JayNepal
NE
7
29
228
6.5K
भुईंमान्छे
@suman_wosti त्यो पुच्छर मूनि लात खाने गगन थापा त होला नि, कि कसो? वस्ति सर ??
NE
0
0
0
48
वस्ती सुमन
वस्ती सुमन@suman_wosti·
थापा काजी संग काठ 4 मा जोरी खोज्नु आउनेको हालत 🤣🤣
NE
1
0
3
509
भुईंमान्छे
@setopati उ आयो १२ भाइको नाइके, गगनेलाई सभापति बनाउन। कांग्रेसमा २ थरीको सदस्यता सिष्टम छ, त्यो खारेज हुनपर्छ।
NE
0
0
0
422
भुईंमान्छे
उज्यालो पार्टी घोषणा सभाको मन्चमा अंध्यारो मन, अंध्यारो पन र अवसरवादी चरित्र हावी देखियो नि कूलमान जी? रास्वपामा जान चाहिं अध्यक्ष नै चाहिंने कूलमानलाई आफ्नै दलमा किन केन्द्रिय नेतृत्वमा नि नराखेको ? तपाईंको बेलुन चुनावसम्म उंड्नेछ,त्यो फूटेपछि भूईंमा बजारिंदा थाह पाउनुहुन्छ।
वस्ती सुमन@suman_wosti

जेन जी विद्रोहको रापमा सत्ता खोज्ने त सबै गन्जी छन् त !! खोइ त जेन जी ? उज्यालो पार्टी 🤣

NE
0
0
0
218
भुईंमान्छे
@Aviccheda @SumanaShrestha यो सुमना खुनी, दुई पोलिसले छाडेको रद्दी आईमाईलाई कसैले पनि लिंदैनन, लिनै हुन्न। कूलमानले लिएनन, बालेनले नि लिन्न। लिए दुवैको घरबार बिग्रन्छ भन्ने तिनलाई था’छ। अब सुमना, तोसिमा, गणेश कार्की, ढाकाकुमार र मुकुल ढकाल मिलेर रास्वपा नेपाल खोल, एक आपसमा भोट हाल, ५-५ भोट त पक्का आउंछ।
NE
0
0
0
114
भुईंमान्छे
पति, बाउ र छानो… उसको त्यागको मोल र मूल्य कति? बुझौं। आफ्ना पति र बचेराका पिताको उच्च सम्मान गरौं।
भुईंमान्छे tweet media
NE
0
0
0
125
भुईंमान्छे retweetledi
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
यस्तै आँट विना ढिलाई डा. शेखर कोइराला @Shekharnc ले गर्ने हो भने दुई दशक माओवादीको पिछलग्गु भएर पहिचानविहिन भएको नेपाली काँग्रेस पुन: सही लयमा फर्किनेछ। देशभरका अधिकांश काँग्रेस नेता कार्यकर्ताको भावनाको सम्मान हुनेछ, आत्मविश्वास जागृत हुनेछ। देशले पनि बिराएको बाटो पुन पक्डिनेछ। कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको संविधानमा खास समस्या थिएन, आवश्यकता सामयिक सुधारको मात्र थियो। छिमेकीको मुख ताक्दा आदेशपालक नेता भइन्छ, आत्मा साक्षी राखेर अघि बढ्दा राजनेता बनिन्छ। यत्ति कुरा डा. कोइरालालाई थाहा नहुने सवालै छैन।
Sharad Raj Pathak tweet media
NE
3
16
116
6.4K
भुईंमान्छे
रवि लामिछानेले त्यसबेला थप ३ दिन कामगर्न पाएको भए करिब ७ अरब स्वदेशी विदेशी मुद्रा आरजु-देउवाको निवासबाट बरामद हुन्थ्यो।कालोधन जफत हुन्थ्यो,सरकारी ढुकुटीमा जान्थ्यो।ओली,दिपक खड्का र प्रचण्ड-रेणु-गंगा दाहालको निवासबाट लूटधन्दाको रकम लगभग त्यसको दोब्बर जफत हुन्थ्यो। @hamrorabi
NE
0
0
0
104
भुईंमान्छे
@SharmaNeu लण्ड्रेस भनेको इॅगलिस च्यानल पारिका फ्रेन्चले “लण्डन”लाई भन्ने फ्रेन्च शब्द हो, अन्यर्थ नलागोस।
NE
1
0
1
49
Raj Sharma
Raj Sharma@SharmaNeu·
स्वागत नही करोगे? #LondonUK
Raj Sharma tweet media
हिन्दी
7
0
30
1.8K
भुईंमान्छे
@SumanaShrestha ७६ युवाको हत्यारा खै? नो स्टन्ट। बालेनका नोकर ओम-शुशिला-सुमना जवाफ देउ। यो इम्प्यूनिटी सहिन्न। गेट आऊट शुशिला, रिजाइन, फायर ओम, द बास्टर्ड, सेम अन यू सुमना। यू आर बालेन कोल्याबोरेटर। यू आर विथ बालेन। नेपालीको लागि यूआर पर्सनन् ग्राटा! गो व्याक पोल्याण्ड!
NE
2
0
0
494