
शुन्य !
1.3K posts

शुन्य !
@SauravAmd
म शून्य हू! कुनै दिन १ देखि ९ मध्ये कसैले कॉध थापिदिएछन् भने- वायो पक्कै बन्नेछ !







प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालेको उद्योग मन्त्रालयमा अघोषित मन्त्रीको भूमिकामा रास्वपा सांसद सुशान्त वैदिकले काम गरिरहेका छन्। ‘सुशान्त वैदिकले मन्त्रीकै भूमिकामा काम गरिराख्नु भएको छ,’ उद्योग मन्त्रालयका एक सहसचिवले भने, ‘अफिसियल निर्णयमा प्रधानमन्त्रीज्यूको हस्ताक्षर लिने बाहेक बाँकी हामीसँगको छलफल र बैठक माननीयज्यूले नै गरिराख्नुभएको छ।’ (विस्तृत कमेन्टमा) #sushantvaidik #NepalKhabar





Ambassador of the People’s Republic of China to Nepal H.E. Mr Zhang Maoming paid a courtesy call on Hon. Minister for Foreign Affairs Mr Shisir Khanal at the Ministry today. The Ambassador conveyed greetings from the Foreign Minister of the People’s Republic China H.E. Mr Wang Yi to the Hon. Minister on his assumption of office of the Foreign Minister of Nepal. During the call on, various matters relating to further strengthening Nepal-China relations and enhancing mutually beneficial cooperation were discussed. @PM_nepal_ @shisir @amritrai555 @lokbchhetri










