जैराज

489 posts

जैराज

जैराज

@bhangbari

Teacher # Damak Multiple Campus #DMC Waiting to catch another falling star. Last time, when I caught one, it was so beautiful that I forgot to make a wish. :)

Damak Katılım Nisan 2009
845 Takip Edilen409 Takipçiler
जैराज
जैराज@bhangbari·
@KanakManiDixit तेइ त !! बालेन बाहेक अरुले यतिका दशकमा समाजलाई राम्रैसँग बुझेका छन् । त्यसैले हामी सुखीखुसी छौं ।
NE
0
0
0
47
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
"बल्ल त स्याँस्याँ गर्दै पाथीभरा उक्लेका छन्, बल्ल त झापा झरेका छन्, बल्ल त बाटामा खीर खाँदै दैलेख र अछाम देखेर फर्केका छन्– एउटा ‘एडभेन्चर’ पूरा गरेर। भरखर गाउँतिर ‘एडभेन्चर’ गर्दै गरेकाले गाउँ कहिले बुझ्ने? गाउँलेको मनोविज्ञान कहिले बुझ्ने? समाज कहिले बुझ्ने?" nepalkhabar.com/opinion/264942…
NE
100
33
194
62.1K
Eta Hernus
Eta Hernus@EtaHernus·
What does VPN stand for? Wrong answer only
English
14
0
9
2.5K
जैराज
जैराज@bhangbari·
झापालीलाई हेप्ने?
जैराज tweet mediaजैराज tweet media
NE
1
0
4
833
जैराज
जैराज@bhangbari·
@RONBupdates नचलाई नहुने के विधि उल्का चिज रैछ य‍ो टिकटिक?
NE
0
0
1
599
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
TikTok Update: नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज करिब १० वटा रिट दायर भएका छन् । 😲
NE
14
6
212
27.3K
Setopati
Setopati@setopati·
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टीका लगाउने  setopati.com/social/315963
NE
72
2
98
82.2K
Kantipur
Kantipur@ekantipur_com·
सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । ekantipur.com/news/2023/11/1…
NE
27
15
168
33.2K
जैराज
जैराज@bhangbari·
@manarupaa अफिस जाँदा लगाउने, अरुवेला प्वाक्क उक्कार काँटीमा झुन्ड्याउने कपाल लगाएका थिए कि तिनीहरुले? विश्वासक‍ो जमाना रहेन । 😀
NE
1
1
0
309
नूर
नूर@Noor_maayaa·
सारै कपाल झर्यो भनेर आर्युवेदिक तेल किन्न गको, एकछिन बसेर त्यहाँ काम गर्नेहरूको‌ कपाल हेरे तिनजना महिला एकजना पुरूष थिए ति सबैको कपाल बाक्लो नै देखे अनि तेल किनेर आए 🤣🤣🤣🤣
NE
7
0
3
1.2K
Ganga BC
Ganga BC@gangabc·
झापा भाङबारीबाट @bhangbari को गुलियो कोसेली लोपोन्मुख अँठिया केरा । धन्यवाद @registandiary @luni_ba
Ganga BC tweet media
NE
3
2
23
2K
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
भाङ्गवारी रक्स:: एकै दानमा घरेलु सैलुनदेखि फोटो सेसनसम्म । @bhangbari
Devendra R Bhattarai tweet media
NE
12
0
59
4K
जैराज retweetledi
Thuprai
Thuprai@thuprai·
Paperback Available! फ्राइडे कन्फ्युजन - जयराज भट्टराई जयराज नयाँ पुस्ताको समय चेतनालाई पक्रेर अति सुन्दर रचना गर्न सिपालु स्रष्टा हुन् । Publisher: Sergem Publication thuprai.com/book/friday-co…
NE
0
5
4
1.6K
जैराज retweetledi
जैराज
जैराज@bhangbari·
@registandiary @RaameshKoirala @bhailiusha @Bhismak1962 @anilkathmandu थोरै भूलसुधार । दमक-९ मा ६ धुर होइन । बाटो कटाएर साढे पाँच धुर हो । कित्ता नम्बर चाहिएमा सम्पर्क गर्नुहोला । पुनश्च - नाताले म सँधियार परेँ ।
NE
0
1
4
475
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
@RaameshKoirala @bhailiusha @Bhismak1962 @anilkathmandu ए डाक्साप, मेरो दमक-१,भांङ्बारीमा अंशको १ कठ्ठा जिमिन छ। योबाहेक दमक-९,सगरमाथा चोकमा पितिक्क ६ धुर जिमिन छ,त्यो पनि रेलले खाइदिएन भने ।परन्तु ढुकुरपानी, डाकिनी, बाघखोर, पेल्टिमारी,चपेटी,बालुबथानतिर मेरो केही लिनुदिनु छैन । सिमले र सुठुनी पनि किनेरै खाइन्छ, धन्यबाद ! @bhangbari
NE
5
0
19
2.8K
जैराज retweetledi
Filosopher ⚡👓
Filosopher ⚡👓@Mayouree·
भाङ्गबारीका कथाकार काठमाडौंमा। @bhangbari को पहिलो कृती फ्राईडे कन्फ्युजनको लोकार्पणका लागी निम्तो गरेँ है।
Filosopher ⚡👓 tweet media
NE
0
6
10
1.7K
जैराज
जैराज@bhangbari·
कत्रो दु:ख गरेर, डेढ घन्टा लाइनमा उभिएर 'पुतली' छापमा भोट हालियो । आफ्नै क्षेत्रमा यत्रो किर्ते काण्ड मच्चिंदा आफ्ना उमेद्वारले केही बोल्दिए हुन्थ्यो भन्ने अपेक्षा हुंदोरैछ । अर्को चुनावमा भोट माग्न मजस्तो कार्यकर्तालाई सहज हुनेथियो ।@YugPathak @registandiary
NE
4
1
5
3.2K
Massimo
Massimo@Rainmaker1973·
Crash test simulation with impact effects at increasing speeds [📹 labcrash: buff.ly/3LIUoHg]
English
213
1.2K
6K
1.3M