Himal Singh
5 posts


बाँदरको याद आयो-नाकमा झिँगा बस्यो भनेर तरबारले मालिकको नाक काटेको।डा को गँगालालको मायाले त्यसकै नाक काटियो।नमर्नु पर्ने ४ जना डाक्टरको लापरवाही ले मरे भने किन अनुसन्धान भएन? केस नैजटिल थियो भने ४ जना मारेको आरोप लगाउन मिल्छ?यस्तै ब्यबहारले पुरै गँगालालको जिम्मा नदिएको ठिकै लाग्यो
रामेश@RaameshKoirala
२००२मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सोसमय लोकसेवा वा मे.अ.बाटै जागीर गर्नु पर्दैनथ्यो। पछि डा.साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि। प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु। फर्किने हो?🙏
NE

@RaameshKoirala @pramod2045 @Sadiksha_karki_ Really? While work at Gangalal is amazing, just casual Google search revealed it might not be factually true. If you compare annual reports of Gangalal and Jayadeva Institute of Cardiology, a government institute in Bangalore that is close to where I live, shows different facts.


English

@pramod2045 @Sadiksha_karki_ गंगालालको त कुरै नगरौँ! आजका दिनमा दिल्लीको एम्सपछि दक्षिण एसियामा सरकारी अस्पतालमै वार्षिक सबैभन्दा धेर मुटुको अपरेसन गर्ने अस्पताल हो के। र, हाम्रो सफतलाको रेट एम्सकोभन्दा राम्रो छ।😂
NE

@RabindraRST टुईटरको CuSO4 उत्पादक गु-राज साढेँ दाइ जो अरुलाइ चुतियम सल्फेट छ्याप्दै हिड्थ्यो, आफै CuSO4 ओभर यक्पोजर भएर, चुतियम सल्फेट जस्तै नीलो डाम बसेर ढलेछ। Boomerang कि असली कहानी
NE

@aviscaar He is a big mouth with no brain. In our Nepal big mouth sells more. In America he is nobody, just a GP. All he does is collect data from several papers and publish metastudy and post in Twitter to prove he is smart to Nepali medical field. Many of smart doctors already know.
English

अब उहाँ हुनु भो वरिष्ठ चिकित्सक , उहाँ लाई लाग्छ सबै जना धनी ले मात्र पढ्छन् भन्ने ??
बेतुक का कुरा , मेरो भनाइ र देश को अवस्था लाई हाम्रो देश को चिकित्सक पेशा र हामी काहा जाँदै छौं भनेर देखाउन खोज्दै छु । उहाँ गरीब र ४० लाख मा अड्किनु हुन्छ अनि उहाँ
Thе Мooṉ̲ᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠtravelfreak@Dull_guy25
NE

