केभिन के मगर
15.8K posts

केभिन के मगर
@kevin__48
खेल प्रेमी 🏸। चिया र कोरियन ड्रामाको दीवाना ☕️ 🎬। साधारण जीवनलाई असाधारण बनाउन कोसिसमा छु।
Nepal Katılım Haziran 2012
110 Takip Edilen2.9K Takipçiler
केभिन के मगर retweetledi

८९ सिटको कांग्रेस कसरी १७ सिटमा झर्यो हेर्नुस त भिडियो! संसदमा अब यि अनुहारहरुको नौटंकी होईन विकास र संवृद्धिका कुरा सुन्न देख्न पाईनेछ। @SwarnimWagle
NE
केभिन के मगर retweetledi
केभिन के मगर retweetledi
केभिन के मगर retweetledi
केभिन के मगर retweetledi

सत्यको लागि केही पनि खर्च लाग्दैन,
तर झुटले तपाईंलाई सबै कुराको मुल्य चुकाउन सक्छ।
@RupaRana18
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6184 🇳🇵
NE
केभिन के मगर retweetledi

लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू,मन्त्रिमण्डलका सम्पूर्ण मन्त्रीज्यूहरू,निर्वाचन आयोग,सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी साथीहरु,सहयोगी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लगायत सम्बद्ध सबैलाई धेरै धेरै धन्यवाद। सहिदहरू अमर रहुन् ,लोकतन्त्र अमर रहोस्।
NE
केभिन के मगर retweetledi




