❣️सुकु❣️

28.6K posts

❣️सुकु❣️ banner
❣️सुकु❣️

❣️सुकु❣️

@luteey

❣️Respect❣️ 100% follow back #nbn_npl (A+ve)

गैरिगाँउ Katılım Kasım 2018
2.3K Takip Edilen10.2K Takipçiler
❣️सुकु❣️
T.U (Home Ground)मा पनि खेल्न नसक्ने हाम्रा खेलाडी लाई अब के गर्दा होला यो तरिकाको ब्याटिङ ले कसरि खेल जितिन्छ हामि कहिले सम्म सिक्ने ? #cricket
NE
0
0
2
48
❣️सुकु❣️
पेट्रोल र डिजेलको मुल्य बढ्दा EV गाडिले पनि भाडा बडाए रे ,यो त दुधको मुल्य बढ्दा कालो चियाको मुल्य बढेजस्तै भएन र ?😂😂
NE
0
1
7
301
❣️सुकु❣️ retweetledi
$apan@__
$apan@__@SapanaNeupane18·
प्रेम र प्राण दुवै तिमी संग छ, रिस हुदैमा यसै तिमीलाई कहा छोड्न सक्छु र माया😊❤️।#शुभ, बिहानी ☕
NE
5
27
76
4.4K
$apan@__
$apan@__@SapanaNeupane18·
कोही छैन तिम्रै हु नआत्तिनु प्राणलाई भन्दा धेरै माया गर्ने बानी छ मेरो नमात्तिनु l #शुभ_प्रभात_वंदन 😊
NE
4
7
36
2.2K
❣️सुकु❣️
Mbl हेर्यो charge छैन पकेट हेर्यो पैसा छैन खप्पर हेर्यो दिमाग छैन 🙂
NE
1
3
7
877
❣️सुकु❣️ retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
शुभ बिहानी सबै सबैलाई ☘️🌸 पशुपति नाथले हामी सबैको कल्याण गरून् माता मनकामना ले सबैलाइ सद्दबुद्दी दिउन माता पाथीभरा ले सबैको रक्षा गरुन सबै सबैको जय जय होस शुभ दिन सबै सबै मा☘️🌸
NE
3
6
24
1.2K
❣️सुकु❣️ retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
समयले धेरै कुरा सिकाउँछ !!! कसैको पर्खाइले धैर्य, कसैको बिदाइले सम्झना, र आफैंमा रहँदाको शान्तिले आत्मविश्वास। जिन्दगी यही त हो — केही हराउँछ, केही सिकाउँछ, र केही हामीभित्र स्थायी भएर बस्छ। #शुभ_प्रभात☕️♥️🙏
NE
10
33
83
3.4K
❣️सुकु❣️ retweetledi
सुर्य मगर(✍अनविज्ञ✍)
आउ तिमी केहि खुसी बातेर जाउ तितरिएको हागा बिगा कातेर जाउ मदहोस गराउने छ तिम्रो रूपरंग हेर म संगै तिमी पनि त्यसैमा मातेर जाउ #शुभ_प्रभात_वंदन #शुभबिहानी
NE
9
18
56
1.6K
❣️सुकु❣️
चुनावअघि: काठमाण्डौँबाट निस्किने फोहोरको ७०% मल, १५% अस्फाल्ट, बाँकी जलाएर इँटा। ६ महिनामा सजिलै शून्य डम्प गर्न सकिन्छ। ठूलो कुरै छैन। चुनावपछि: मैले पाएँ भने त एक्लै देश बनाइदिन सक्छु तर, कामै गर्न दिएनन्। काठमाडौँ त गज्जब बनेको छ। यत्तिको मान्छेलाई देश नै जिम्मा लाउनुपर्छ
NE
0
2
11
336
❣️सुकु❣️ retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
चिसो हावाको स्पर्शसँगै मेरो नै महसुस भयो भने, आँखा बन्द गर्दापनि मेरो नै कल्पनामा हरायौ भने, जिवनको कठिन परिस्थितिमा मेरो यादले सतायो भने गाह्रो पर्ने छ मलाई भुलाउन... मेरो एकदिनको अनुपस्थितिमा जूनी बित्यो झैँ लाग्यो भने ! #शुभरात्रि 🙏☺️❤️
NE
8
40
78
3.1K
❣️सुकु❣️
एउटा बियर पठाईदेउ कान्छु नत्र मैले लोकलै खान्छु 😂😂 #जाडो
NE
0
1
5
328
❣️सुकु❣️ retweetledi
$apan@__
$apan@__@SapanaNeupane18·
हजारौंले भनून् सम्झाउन् न तर मेरो मन बदलिँने छैन ।हजुरले मेरो माया बुझ्नु हुन्छं,प्रेम हजुरलाई गरेको छू गरिरहने छु ।।#शुभरात ❤️
NE
1
3
26
1.2K
❣️सुकु❣️
मलाई चाडो उठ्ने भनेको रिस मात्रै हो मान्छे त म 8 बजे उठ्छु नि
NE
0
1
2
290