Sabitlenmiş Tweet

MATCHED!!! What a start of new year!! Excited to start the new chapter with The Brookdale University Hospital. Even more excited to know that @HarendraBS
got match at BronxCare. Congrats man. @Inside_TheMatch #Match2023

English
shailazz pandey
101 posts










राजा महेन्द्रको ५२ वर्षकै उमेरमा निधन हुनु यो देशका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो। आज पुष १ गते। राजा महेन्द्रलाई स्मरण गर्ने दिन। यदि उनी अर्को १० वर्ष बाँचिदिएको भए आजको नेपालको रूप नितान्त फरक हुने थियो। राजा महेन्द्रलाई दूरदृष्टि, क्षमता, इमानदारी र देशभक्ति सबै विषयमा विश्व विख्यात लि क्वन यूको तहमा निशंकोच राख्न सकिन्छ। दुर्भाग्य, राजा महेन्द्रले १० वर्षमात्र शासन गर्न पाए। #विचारभन्दामाथिदेश #NationAboveNotion





विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।








