tistung
9.9K posts

tistung
@tistung
AI Scientist. Curious about the human condition and the natural world. Occasional writer. Nepali. साधक।

AI र आफ्नो काम बारे हालै "अनि, अब" मा कुराकानी गर्ने मौका मिल्यो। विज्ञान-प्रविधीको प्रधानता र यसका विविध आयामबारे धारणा राखेको छु। @sudheerktm का गहकिला प्रश्नमा हाम्रो वार्तालाप दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ youtube.com/watch?v=SYtJ5V…

वास्तवमा के हो एआई ? पूरा भिडियोः youtube.com/watch?v=SYtJ5V…

के मसिनले मान्छेमाथि नियन्त्रण जमाउनेवाला छ ? — स्टानफोर्ड विश्वविद्यालयका AI Scientist डा.विवेक पौडेलसँगको कुराकानी @tistung youtu.be/SYtJ5VWXAdM?si…