Hello NEA

2.4K posts

Hello NEA banner
Hello NEA

Hello NEA

@Hello_NEA

नेपाल बिद्युत प्राधिकरणको आधिकारिक ट्वीटर हेन्डल

काठमाडौँ เข้าร่วม Kasım 2016
51 กำลังติดตาม16.3K ผู้ติดตาม
Hello NEA
Hello NEA@Hello_NEA·
@khayarmara गौशाला वि.के. बाट प्राप्त जानकारी अनुसार जम्पर चुँडिएर प्राविधिक समस्याका कारण विद्युत सेवा अवरोध भएकोमा हाल नियमित रहेको र उक्त स्थानमा विद्युत सम्बन्धी समस्या हुँदा ९८५४०३२१७५ खयरमारा सबस्टेशन वा ११५०/२ प्रादेशिक हटलाइनमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
0
0
1
9
Khayarmara Post
Khayarmara Post@khayarmara·
@Hello_NEA दिउँसो १ बजे बाट गएको बत्ती अहिलेसम्म आएको छैन। हावाहुरी पानी केहि आएको छैन। स्थान :- बर्दिबास १०,११ खयरमारा, महोत्तरी
NE
1
0
0
23
Hello NEA
Hello NEA@Hello_NEA·
@GuyAirline @ciaa_nepal गुनासोको आवश्यक कारवाहीको लागि ने.वि.प्रा. गुनासो शाखा ११५०/० मा फोन सम्पर्क गरेर गुनासोको विस्तृत विवरण उपलब्ध गराउनहुन अनुरोध छ ।
NE
0
0
1
19
AirlineGuy
AirlineGuy@GuyAirline·
@Hello_NEA Your Mid Baneshwor Distribution Center is not providing required customer service. We applied for 3 phase NEA connection weeks ago. All documents submitted, all fees paid but they’re still dragging their feet. Are they looking for bribes? @ciaa_nepal
English
4
3
9
438
Hello NEA
Hello NEA@Hello_NEA·
@ncktm सूचना प्रविधि विभागबाट प्राप्त जानकारी अनुसार हाल NEA एपमा आएको प्राविधिक समस्या समाधान भईसकेको जानकारी प्राप्त भएको र हालसम्म समस्या समाधान नभएको खण्डमा कृपया ११५०/० मा सम्पर्क गर्नहुन अनुरोध छ ।
NE
0
0
1
12
Hello NEA
Hello NEA@Hello_NEA·
@GuyAirline उक्त ११५०/० हटलाइन नम्बरमा अफिस टाइम आईतबार देखि बिहिबार १०:००-४:०० र शुक्रबार १०:००-३:०० सम्म सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
0
0
0
13
AirlineGuy
AirlineGuy@GuyAirline·
@Hello_NEA I have leased a 1,000 sq. ft. area at Baneshwor for business. I applied for a NEA connection in my company's name but your NEA branch office there is refusing to provide me this connection as they have a dispute with the building owner. It has nothing to do with me.+
English
2
0
4
322
Hello NEA
Hello NEA@Hello_NEA·
@BinayAryal जोरपाटी वि.के. बाट प्राप्त जानकारी अनुसार विद्युतीय संरचना मर्मत संभार गर्नुपर्दा केही बेर विद्युत अवरुद्ध हुने गरेको अन्यथा त्यस्तो समस्या नरहेको साथै थप जानकारीको लागि तथा केही समस्या भएमा ०१-४४५१४३८ जोरपाटी नो लाइटमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
0
0
1
127
BINAY
BINAY@BinayAryal·
Why so much of electricity cuts in mulpani area these days even on odd hours @Hello_NEA
English
1
0
0
150
Hello NEA
Hello NEA@Hello_NEA·
@Suraj_Babu731 @kulmanNEA गुनासोको आवश्यक कारवाहीको लागि कृपया सम्बन्धित वि.के. को नाम र ग्राहकको sc no. र consumer id उपलब्ध गराउनहुन वा ने.वि.प्रा. हटलाइन ११५०/० डायल गर्नहुन अनुरोध छ ।
NE
0
0
0
23
सुरज_बाबु
सुरज_बाबु@Suraj_Babu731·
@Hello_NEA @kulmanNEA भर्खरै बिजुलीको बिल आयो।जसमा गत मंसिर महिनाको बिल एमाउन्ट भनेर ५% पेनाल्टि लगाएर थप रकम देखाइएको छ।जब कि मंसिर महिनामा आएको बिलमा तोकिएको पुर्ण रकम तेतिबेलै भक्तानी गरिसकेको थियौ।यसो बुझ्दा सिस्टमा नदेखाएको भन्ने बुझियो।
NE
2
2
1
145
Hello NEA
Hello NEA@Hello_NEA·
@RoshanMjn लगनखेल वि.के. बाट प्राप्त जानकारी अनुसार ०१-५४५५६६९ र ०१-५४५५३४६ फोन नम्बरहरु संचालन मै रहेको व्यहोरा जानकारी गराउँदै विद्युत सम्बन्धी गुनासोको लागि ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५०/३ मा पनि सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
1
0
0
36
Roshan Maharjan
Roshan Maharjan@RoshanMjn·
@Hello_NEA यो नमिलेको हो कि, नलाग्ने फोन हो, किन राखेको? 5455669 र 5555436 पहिला नि मैले रिपोर्ट गरेको थिएँ! किन ढिलासुस्ती हँ?
Roshan Maharjan@RoshanMjn

@Hello_NEA website मा फोन नम्बर अपडेट गर्ने बेला भएन र?

NE
1
0
0
134
Hello NEA
Hello NEA@Hello_NEA·
@DhanaKc71010 सूचना प्रविधि विभागबाट प्राप्त जानकारी अनुसार NEA app मा केही समस्या आएको र हाल समाधान भईसकेकोले उक्त एपलाई अपडेट गरेर चलाउनहुन साथै थप जानकारीका लागि ११५०/० डायल गर्नहुन अनुरोध छ ।
NE
0
0
0
14
Dhana Kc
Dhana Kc@DhanaKc71010·
@Hello_NEA मेरोमा एनिया चलिरहेको छैन सर कुनै समस्या आएको छ र
NE
1
0
0
17
Hello NEA
Hello NEA@Hello_NEA·
@truelyu विद्युत सम्बन्धी गुनासोको लागि ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५० मा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
0
0
0
54
Corruption is a virus
Corruption is a virus@truelyu·
हैन यो बत्ती कुन कुन उद्योगमा मात्र काटेको हैन र ? हाम्रोतिरको बत्ती पनि गुल छ त हो @Hello_NEA ? कुन उधोग पर्यौ हो हामी ?
NE
1
0
0
64
Hello NEA
Hello NEA@Hello_NEA·
@RoshanMjn ने.वि.प्रा. ले सूचना सहित सिस्टम अपग्रेड तथा मेन्टेनेन्सको लागि २०८२/०७/२९ गते बिहान ००:०० देखि २०८२/०७/३० गते राति २४:०० सम्म अनलाईन महसुल संकलन तथा भुक्तानी र अन्य सेवा बन्द हुने जानकारी गराएकोले सो समस्या भएको हुन सक्ने साथै थप जानकारीका लागि ११५०/० डायल गर्नहुन अनुरोध छ ।
NE
1
0
0
15
Roshan Maharjan
Roshan Maharjan@RoshanMjn·
@Hello_NEA नमस्ते, NEA ले online मा बिल देखाएको थिएन हिजो सम्म, तर आज हेर्दा जरिवाना लगाईसकेको रैछ कात्तिकको बिलमा! त्यस्तो पाईन्छ र?
NE
1
0
1
58
Hello NEA
Hello NEA@Hello_NEA·
@PrasadLuxmi बानेश्वर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार हालसम्म रिडिङ्ग नभएको खण्डमा कृपया ०१-४५७४०९७ मा फोन सम्पर्क गरेर अंक टिपाउनहुन जानकारीका लागि अनुरोध छ ।
NE
0
0
0
37
Luxmi Prasad Sharma🕉️
Luxmi Prasad Sharma🕉️@PrasadLuxmi·
@Hello_NEA कार्तिक4 म हुनुपर्ने मीटर रीडिंग 10 गते सम्म रिबेट मा तिर्न मिल्छ तर हाम्रो त रीडिंग नै देखाएको छैन, के यो महीना को बिल न आउने हो ?
Luxmi Prasad Sharma🕉️ tweet media
NE
1
0
0
12
Hello NEA
Hello NEA@Hello_NEA·
@realarjun1 @NEA_Lagankhel हालसम्म गुनासो समाधान नभएको खण्डमा कृपया ०१-५४२१३६५ लगनखेल नो लाइट वा ११५०/३ ने.वि.प्रा. प्रादेशिक हटलाइनमा सम्पर्क गर्नहुन अनुरोध छ ।
NE
0
0
1
15
Arjun Acharya
Arjun Acharya@realarjun1·
@NEA_Lagankhel @Hello_NEA सानो भ्रयाङ आस पासमा ठिक अहिले लाइन छैन लौन हजुर के भएछ ?
NE
1
0
0
22
हेल्लो लगनखेल बिद्युत
भक्तपुर बानेश्वर पाटन ६६ के भी प्रसारण लाईनमा पुरानो तथा जिर्न तार परिवर्तन गरि 66 के भि को क्षमता बृदि गर्ने कार्य भई रहेकोले 29 गते बिहान 8 देखी दिउसो 1 बजे सम्म इमडोल 3 फीडर अन्तर्गत भेल्पा, भेल्पा चर्च, किस्ट हस्पिटल, ग्वार्को, ओचु, राजकुलो, कृष्ण मन्दिर
NE
3
4
28
0
Hello NEA
Hello NEA@Hello_NEA·
@SurajChaud53340 गुनासोको आवश्यक कारवाहीको लागि बोदेवरसाइन वि.के. मा जानकारी गराईएको साथै शिघ्र गुनासो व्यवस्थापनको लागि गुनासोकर्ताले ९८५२८२२४४५९ बोदेवरसाइन फ्युज सेवामा सम्पर्क गरेर विस्तृत जानकारी उपलब्ध गराउनहुन अनुरोध छ ।
NE
0
0
0
25
Suraj Chaudhary
Suraj Chaudhary@SurajChaud53340·
Line lai fix garnu paryo.Aucha jancha din vari ma 20 choti bhanda dherai yesto huncha,Address:Surunga Municipality-03,Saptari,Nepal. Constant Line supply garnu paryooo.@Hello_NEA
Indonesia
1
0
0
41
Hello NEA
Hello NEA@Hello_NEA·
@SinghSuyogya @hello_sarkar जलेश्वर वि.के. बाट प्राप्त जानकारी अनुसार ३३ के.भी. को जम्पर जलेर समस्या भएकोमा हाल समाधान भईसकेको र नो लाइट नं. ०४४-५२००६६ मा समस्या रहेकोले मर्मत कार्य भईरहेको र विद्युत सम्बन्धी समस्या भएमा मोबाइल नं. ९८५४०३२३१० मा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
1
1
1
84
Suyogya Singh
Suyogya Singh@SinghSuyogya·
@Hello_NEA @hello_sarkar It’s been several hours without electricity in Jaleshwor. I called the official “no-light number”but nobody even bothered to receive the call. This level of negligence is unacceptable. कत्ती सम्म जनता ठगेको जलेश्वर स्टेशन ले !
English
1
0
0
37
Hello NEA
Hello NEA@Hello_NEA·
@Illameli गुनासोको आवश्यक कारवाहीको लागि कृपया सम्बन्धित वितरण केन्द्र (९८५२६२००५४) मा सम्पर्क गर्नहुन अथवा ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५०/१ मा सम्पर्क गर्नहुन अनुरोध छ ।
NE
0
0
0
16
Kilo Sierra 4
Kilo Sierra 4@Illameli·
@Hello_NEA इलाम डी सी को बिल २०८२ बैशाखबाट अनलाइन मा उपलब्ध छैन , किन होला?
NE
1
0
0
15
Hello NEA
Hello NEA@Hello_NEA·
@BishalKC @hello_sarkar गुनासोको आवश्यक कारवाहीको लागि कृपया उक्त स्थानको विस्तृत विवरण उपलब्ध गराउनहुन अथवा ११५०/० डायल गरी गुनासो टिपाउन हुन अनुरोध छ ।
NE
0
0
0
14
Hello NEA
Hello NEA@Hello_NEA·
@Apawaad गुनासोको आवश्यक कारवाहीको लागि काभ्रे वितरण केन्द्रमा जानकारी गराएको व्यहोरा अनुरोध छ ।
NE
0
0
1
15
Arjun Apawad
Arjun Apawad@Apawaad·
@Hello_NEA बिल पनि हातमा छ पैसा अनलाइन तिर्न मिल्दैन त। कस्तो सेवा हो तपाईंको 🙏🙏
Arjun Apawad tweet mediaArjun Apawad tweet media
NE
1
0
0
20
Hello NEA
Hello NEA@Hello_NEA·
@JerryMan88 @ktm_metro @ShahBalen प्रस्तुत गुनासो सम्बन्धमा सम्बन्धित आयोजनाबाट प्राप्त जानकारी अनुसार उक्त स्थानमा काठमाडौँ महानगरपालिकासँग cable lay गर्न सहमति मागिएकोमा हाल सम्म सहमति प्राप्त नभएकोले निर्माण कार्य गर्न बाँकि रहेको र हाल उक्त ठाउँमा barricade गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
1
0
0
53
आमादाब्लम
आमादाब्लम@JerryMan88·
न्युरोड बस स्टप को पैदलमार्ग @ktm_metro @Hello_NEA मिलेर गुहु खाने ठाउँ । महिनौ सम्म अस्तव्यस्त राख्न कसरि सकेको हौ । दिनौ लाखौ बटुवा हिड्ने बाटो हो त्यो । दिनहु कति हिड्ने ठाँउ कति फराकिलो चाहिन्छ रे @ShahBalen बर्खामा अस्थायि मर्मत त गर्न सकिन्थ्यो । रिपोर्ट गरियो +
आमादाब्लम tweet media
NE
2
0
0
89
Hello NEA
Hello NEA@Hello_NEA·
@sham_nepal सखुवा वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार वर्षातले विद्युत सप्लाईमा समस्या आएकोमा हाल लाईन नियमित रुपमा सुचारु रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
NE
0
0
0
12
Shambhuu Sah
Shambhuu Sah@sham_nepal·
@Hello_NEA धनुषा, लक्ष्मीनियाँ गाउँपालिका वड़ा नम्बर - ५ मा "वितरण केन्द्र सखुवा" ले बति काटेको १० घण्टा जति भयो, कार्यालय प्रमुख र कार्यालयमा फोन गर्दा फोन उठेनन्, हितेन्द्र शाक्य जी लोडसेडिङ फेरी शुरु भयो कि??
NE
1
0
0
16