
बेलायती र भारतीय सेनामा रहेका लाहुरे छुट्टीमा वा पेन्सन पाकेर घर फर्कंदा बस, हवाईजहाज र साइकलका कहानी गाउँ पुर्याएका थिए। तिनले फिल्मका कुरा र कहानी पनि सुनाउँथे। लाहुरबाट फर्केका तिनैका मुखबाट दन्त्यकथा जस्तै सुनेको थिएँ, साइकलबारे। #हिमाल_सप्ताहान्त himalkhabar.com/news/142810

















