
Dr.Luna Bhatta Sharma
24.7K posts

Dr.Luna Bhatta Sharma
@Lunabs8
PhD Medical Science(Virology),Osaka City University Medical School,Japan. #RNAvirus #Measles #virus #vaccine. बिज्ञ होइन,ट्वीटहरु नितान्त व्यक्तिगत धारणा








जागिर खुल्यो । न्यूनतम योग्यता PHD



यसकारण डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस : • न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय । • न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि । • सर्वोच्च अदालतको तथ्याङ्क अनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाउनुभएको । • यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च । • पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २,१८१ मुद्दा किनारा लगाउनुभएको । • प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गर्दछ। • उहाँले कानुनमा विद्यावारिधि गर्नु भएको छ। प्रधानन्यायाधीशमा उहाँको सिफारिसलाई अर्थपुर्णरुपमा हेरिएको छ।





सरकारलाई हर्क साम्पाङको खुला पत्र– 'काम गर्न नसके मार्ग प्रशस्त गर्नुपर्छ' ratopati.com/story/561078/h…



Three people have died and two cases of hantavirus have been confirmed on a cruise ship carrying 149 people. Here's what you need to know about the potentially fatal disease and the outbreak on a vessel currently docked off Africa's west coast. jrnl.ie/7031031







