💜Dear ठुली💜

29.8K posts

💜Dear ठुली💜 banner
💜Dear ठुली💜

💜Dear ठुली💜

@Rovama_Chamling

मेरा ट्विट मुड अनुसारको हुन्छन्,कसैको जीवन सङ मेलखाए संयोग मात्र हुनेछ! मेरो ट्विटहरु यता छन्👉 @Chamling34 NO🚫DM

Pathari State (KTM) Katılım Ocak 2022
427 Takip Edilen2.6K Takipçiler
Sabitlenmiş Tweet
💜Dear ठुली💜
💜Dear ठुली💜@Rovama_Chamling·
हेर्नु छ भने अरुको गुण हेर्नुस् महोदय! यदि तपाईंले केहि त्याग्नु छ भने आफ्नो कमजोरीहरू छोड्नुहोस् बस् ! #माया 💙 #शुभप्रभात 🙏☕️
NE
45
163
401
0
🇳🇵आर.के. आमोद🇳🇵
साधारण भन्दा साधारण किन नहोस् मान्छे तर कसै न कसैको लागि खास हुन्छ । शुभप्रभात सुन्दरमनहरु
NE
11
3
49
1.2K
🇳🇵आर.के. आमोद🇳🇵
संसार यौटै भएपनि संसारभरी भएका सबैलाई बेग्ला-बेग्लै लाग्ने रहेछ । शुभप्रभात सुन्दरमनहरु
NE
14
11
66
1.6K
🇳🇵आर.के. आमोद🇳🇵
समयले पनि कहिले काही कुनै चिज त्यतिबेला दिन्छ जतिबेला मन मरिसकेको हुन्छ । शुभप्रभात सुन्दरमनहरु
NE
17
10
71
1.6K
🇳🇵आर.के. आमोद🇳🇵
अचेल सिधा नजरले कसैलाई हेर्न सक्दिन म, यो आँखामा तिमीलाई देख्छन् भनेर । शुभप्रभात सुन्दरमनहरु
NE
16
10
65
1.7K
🇳🇵आर.के. आमोद🇳🇵
रिसाई हेरे म, मान्छेहरु सम्बन्ध सिध्याउन राजी भय फकाउने हिम्मत कसैले गरेनन् । शुभप्रभात सुन्दरमनहरु
NE
16
9
72
1.5K
🇳🇵आर.के. आमोद🇳🇵
माया यौटा शब्द मात्र हो, असल र खराब त मान्छेले नै बनाउँने हो नि । शुभप्रभात सुन्दरमनहरु
NE
12
10
57
1.3K
🇳🇵आर.के. आमोद🇳🇵
ईश्वरले लेखेको कहानी हो जिन्दगी, आफुले ईच्छाएको पात्रको भूमिकामा अभिनयगर्न कहाँ पाइयो र । शुभप्रभात सुन्दरमनहरु
NE
13
17
65
1.6K
🇳🇵आर.के. आमोद🇳🇵
चिन्नेले चिनिदिए मात्र पुग्छ मलाई लोकप्रिय हुनु छैन । शुभप्रभात सुन्दरमनहरु
NE
13
17
75
1.7K
🇳🇵आर.के. आमोद🇳🇵
आदरलाई प्रेमले जितेर होला सायद, हजुर, तपाईं भन्दा तिमी शब्द गहकिलो लागेको । शुभप्रभात सुन्दरमनहरु
NE
15
9
65
1.7K
गोपाल घिमिरे
जिन्दगीले कसैलाई दुख दिन सिकाउदैन , कसैलाई सहन सिकाउदैन ! त्यो हामीले आफै चुनेर बनाईरहेका हुन्छौँ ! 😊 #शुभबिहानी ☕️☕️ #शुभदिन 🙏🌹🌻 आज बिशेष दिन अर्थात जन्म दिन पनि 🎂
NE
12
4
46
760
💜Dear ठुली💜 retweetledi
म अनि तिम्रो शब्द
🌿 कति हतार छ है छोडेर जानी जीवनलाइ सजाउन हरेक दिन हतारीनु डराउनु पर्ने सायद समाज अनि भबिस्यको हुनु पर्छ या त यो कहिले नअघाउने पेटको खै #म_अनि_तिम्रो_शब्द
NE
10
17
46
1.6K
BRIHASPATI(Rocky vai)🌟
BRIHASPATI(Rocky vai)🌟@acha6_acharya·
श्री कृष्ण जी कहते है..! रूठ जाने के बाद कसूर चाहे किसी का भी हो बात शुरू वही करता है, जो बेहद प्रेम करता है•• 🌺●⃝⛳●⃝जय श्री ●⃝💛कृष्णा ●⃝🖤●⃝⛳🌺
हिन्दी
3
9
67
2K
Bidur Paudel🇳🇵🇦🇪🇺🇸
भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृती हो। 🙏😊 #शुभबिहानी ❤️🙏🌻☕️
NE
12
15
82
2K
💕🇳🇵अविरल🇳🇵💕
#मुक्तक 💞💞💞 कुरा मात्र गरेर भएन, भेट्न पर्छ भन्छन् आवरण हैन, जडमा टेक्न पर्छ भन्छन् अन्दाज राम्रो गरौं, तयारीमा फरक पर्छ घटनाले संकेत गर्छ, देख्न पर्छ भन्छन् 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏
NE
9
35
69
2K