श्री Om
1.4K posts

श्री Om
@omkar_niraula
तिमीले खेलौना मात्रै देख्छौ, तर त्यो कसैको एकमात्र खुशी हुन सक्छ।
Nepal เข้าร่วม Mart 2017
676 กำลังติดตาม257 ผู้ติดตาม

सुकुमबासी बस्तीमा डोजर चलाउँदा किन पुग्यो सेना nepalkhabar.com/society/272779…
NE

@ukeraanews याे कुरा म नि स्वीकार गर्छु।
जब हत्यारको अगी आफ्नो बल बुतो ले केही नलाग्ने देखेपछि आउने मौनता नै ! तत्कालीन रूपमा शान्त देखिए पनि दिर्धकालमा यस्ले उत्पन्न गर्ने विद्रोह नैं हो । सही कार्य लाई गलत प्रक्रिया अपनाएको देखिन्छ।
NE


त्यो २५ लाख काट आयो …… छान्बिन गर्न पर्यो 😋😋😋
स्वारी २.० ;))@ptkums
लु ! २५००० कित्ता परेछ मलाई पनि 😜
NE


@kedarsubedi कति बिना घमण्ड होला त सर, इनमा? सुन्दै अचम्म लागो!
कस्तो संस्कार हो! को सँग बोलेको !
मानौं कुनै गुण्डा नाइके सँग संवाद चली रा छ 😴
रावण बुद्धिको मनुष्य
NE

यी यता अर्का एकजनाले सुरु गरिसक्नुभो स्कुलका हेडमास्टर हपारेर: 'म माननीय आउँदा स्वागत गर्न दौडेर नआउनी? हेप्नी? डिस हान्नी?' स्टायलमा ! लगे रहो नयाँहरु !!😄😄
बाबाजी@baabajee
कुनैकुनै तुच्छतम् व्यक्तित्वहरुलाई संघीय सांसदै पदमा जिताएपनि उनीहरुको हाननीय स्वभाव सुध्रेर माननीय बन्दारहेनछन् भन्ने कुरो पछिल्ला केही चरक् सिंहहरुलाई हेर्दा लाग्दैन?😄
Nepal 🇳🇵 NE

@RONBupdates एउटा सोजो शाजो गुरुङ्गको छोरालाई, सेयर मा लगानी लाउन नि न पाउँनु !
NE

@KoiralaSatish नैतिकता हराएर आएपछि!
लेख्दै सोच्दै जाने,
कतै,
त्यहीँ हराएको नैतिकता,
आफ्नो अवसान त हुने हैन !
....
डर का माहोल छ आज यहाँ ।
NE

@upendra_singh1_ @ShahBalen I think it's propaganda.
Both leaders are intellectual and they know exactly how to act in current situations
English

किशोर श्रेष्ठको जनआस्था यो समाचार झुटो होला भनेको त साँचो पो रहेछ ।
बालेनले आफूलाई राजा सोच्न छोडे हुन्छ ल जनताले न श्री ५ खोजेका हुन न त श्री ३ नै ।
देशको ठूलो पार्टीको सभापति माथि यो तहको अपमान @ShahBalen ❓
NE

@SushantNeupane8 @ptkums @NepalPoliceHQ प्रहरी लाई सम्बोधन गर्दा भाषा केन्द्रित हुने कि ?
मुड़ो ताक्दा घुड़ो खुस्किन्छ फेरी !
NE

@BiswarRai आवाज प्रष्ट हुनुपर्छ: न कि अश्लील!
हिजो ओली जी लाई सन्तान हिन भन्ने पनि गलत हुन् , आज परिवारको सदस्य लाई अप शब्द बोल्ने पनि! हिजो लाई छुट अजकोलाई जेल पक्ष पात हो । समय छँदै सुध्रिने की !
NE













