गर्जे ✴ लुटेरो ✴

13.7K posts

गर्जे ✴ लुटेरो ✴ banner
गर्जे ✴ लुटेरो ✴

गर्जे ✴ लुटेरो ✴

@garjebabu

मनमा दया र आत्मामा धर्म नभएको केटो हूँ म।

pokhara Katılım Ocak 2015
7.5K Takip Edilen9.9K Takipçiler
Sabitlenmiş Tweet
गर्जे ✴ लुटेरो ✴
जब बुडिले 'ए हजुर सुन्शियो' न भनेपछि भोलि एक तोला सुन गयो बुझ्नु।तर हामिले 'ए डार्लिंग' भनेनि भोलि जाने भनेको एउटा साबुनको डल्लो मात्रै हो,😂
NE
4
252
345
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
रात बिलाई जान्छ विहानी बनेर याद पनी त हराई जान्छन कहानी बनेर तर तिमी भने सधै मुटुमै रह्यौ पृय कहिले मुस्कान त कहिले आँखाको पानी बनेर
Nepal 🇳🇵 NE
3
24
68
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
Greater Nepal
Greater Nepal@greaternepalcom·
मलाई मया प्रेमको परिभाषा त थाहा छैन तर कसैले मायाको बारेमा कुरा गर्दा तिम्रै याद आउथ्यो....✍️💞
NE
3
27
108
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
डा. ४२०
डा. ४२०@Bohara420·
स्कुल को ड्रेस दशैँमा लगाउने साथीहरू कता छन होला??😂
NE
7
32
97
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
Achut Khadka
Achut Khadka@AchutK10·
संकोच मान्छु म उसलाई आरोप लगाउन, केही आशाले मलाई अझै पनि रोकिरहेछन्!
NE
6
42
111
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
🌍️ सु-दिपा
🌍️ सु-दिपा@sudipa_12·
आफ्नै भएर पनि आफ्नो भन्न नपाएको एक तिमि हौ, अर्को हो सिमाना देशको ।।।
NE
14
66
359
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
मन्नु
मन्नु@immanhoznewa·
*समय ले बताईदिन्छ *तपाईंसङ्ग कति सम्पत्ति छ भनेर! *तर सम्पत्तिले बताउंन सक्दैन *तपाईं सङ्ग कति समय छ भनेर 😊 #NEWA
NE
20
81
123
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
अजय पाण्डे🙏🇳🇵🇳🇵
बिस्तारै हिड ए"जिन्दगी" अझै"ऋण"चुकाउनु छ कति"दु:ख"मेटाउनु छ त कति"कर्तव्य"निभाउनु छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏
NE
4
7
28
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
Kamal GC
Kamal GC@kamalgc77·
जिन्दगी सङ्ग एउटै मात्र अपेक्षा छ। भाग्यमा नभएकाे कुनै पनि कुरा यी- अाँखालाई मन नपराेस्।।💐
NE
11
71
193
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
🌍️ सु-दिपा
कल्पनाको महलले हैन यथार्थ को झुपडी ले चिनाउछ जिन्दगी !!
NE
5
23
111
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
पोखरेली🇳🇵
"समय कसैको सुन्दैन, किनकी यो बहिरो हुन्छ ! तर... समयले एकदिन सबैलाई देखाईदिन्छ, किनकी यो अन्धो हुंदैन।" #शुभ_समय ✌️😂🙏😍
NE
22
85
198
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
NARAYAN
NARAYAN@Shukadev1995·
जो मृत्यु सँग डराउदैन थियो आज बच्चा सँग डरायो एक मजदूर जब खाली हात घर आयो✍️
NE
11
81
216
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
🌍️ सु-दिपा
बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । रातमा जादु छ | उ प्रतेक रात र्गभिणी हुन्छे र एउटा नयाँ सूर्य जन्माउँछे घाम लाग्छ र अँध्यारो हराउछ।।
NE
1
15
108
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
Sanju Gurung
Sanju Gurung@Ktmsan·
जुन सुकै भगवान मान्नुहोस् जिबन मा,कर्म को मात्रै हिसाब किताब हुन्छ धर्म को हुन्न #हरी_ॐ
NE
2
2
7
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
माधवी❣️
माधवी❣️@GrlSwt1·
भरोसा र"दिल"टुटेपछि बद्लिन"कर"नै "लाग्दो रहेछ"
NE
14
129
312
0
गर्जे ✴ लुटेरो ✴ retweetledi
माधवी❣️
माधवी❣️@GrlSwt1·
माया"अझै"पनि गर्थें बस् जताइ रहनुको"अर्थ" "सकियो"
NE
8
98
227
0
साकुरा🌸🇳🇵🇯🇵
यी केटाहरुले अर्काको भावनामाथी खेले बापत चाहि कुन मेडल पाउँछन् होला है😭😭😭
NE
7
9
56
0