itsme anu

1.7K posts

itsme anu

itsme anu

@unknown99112231

केहि गरेर पनि कसैको राम्रो बन्न नसकेको एउटा पात्र🙂

Kathmandu Katılım Mart 2022
91 Takip Edilen663 Takipçiler
Sabitlenmiş Tweet
itsme anu
itsme anu@unknown99112231·
दुरी टाढा भयो त के भो माया ❤️ याद नजरले होईन मनले गरिन्छ..✍️✍️ Cp     🍁 शुभ बिहानि🌹🙏🙏             🍁 सुखद पलको कामना☕️
itsme anu tweet media
NE
18
11
130
0
itsme anu retweetledi
NB Bikas
NB Bikas@nbbikas·
जब मन काबुमा हुदैन तब याद गर्नु मुसलधारे पानीको बिचमा छाता कसरी सम्हाल्छौ☺️ #शुभरात्रि
NE
1
7
23
0
itsme anu retweetledi
Kamal Bhattarai
Kamal Bhattarai@KamalBh12278882·
(बाँदरको हातमा नरिवल) होईन बाँदरको हातमा देश, देश कसरी चलाउने थाहाँ छैन,०७९/२/२७मा जारी निर्णय भुमी व्यवस्था सहकारी गरिबी निवारण कार्य गर्न गराउन रोकलाई सर्वोच्चको आदेश!त्यो बेला पनि मेरो टिप्पणी थियो,अदुर्दसी बिना तयारी ल्याएको भनेर,झापड खाँदा पनि सरकार निद्रामा छ,थुक चाट्दै??😡
NE
2
8
63
0
itsme anu retweetledi
❣️тєкєи∂яα кυиωαя❣️
#स्वतन्त्र शब्द कसैको #पेवा हुनुहुदैन भन्ने मेरो बुझाइ छ। तर ठिकै छ, दलको भन्दा #दलालको घण्टी बजाउन सफल होस् , #शुभकामना । @hamrorabi
NE
6
24
40
0
itsme anu retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
यो मनले सधै सकारात्मक सोचोस, समय संगै हातेमालो गर्न सकु।।छैन ठुलो सपना बस् मनमा शान्ति र सन्तुष्टि मिलोस यहि सोच जिबन्त रहि रहोस !! #शुभबिहानि_सबैमा🥀☕️🌹 #शुभदिनको_कामना 🙏❣️☕️
NE
19
77
131
0
itsme anu retweetledi
Birendra
Birendra@Birendr04844453·
बरु क्याप्टेन विजय लामालाई नेपाल एयर्लाइन्सको प्रमुख बनाए यस्को उन्न्ति र प्रगति हुने थियो । नेपाल एयरलाइन्सको माया क्याप्टेन विजय लामा बाहेक अरुलाई कमै होला । 😍 जय चन्द्र सुर्य 🇳🇵
NE
1
9
46
0
itsme anu retweetledi
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
बादल सँग छुटेको पानी पानी भन्दा तिम्रो याद बैमानी!🎶🎶 #शुभ_संन्ध्या 🙏🌺❤🌹💞
NE
3
14
36
0
itsme anu retweetledi
Gopal Baral🇳🇵🇷🇴
Gopal Baral🇳🇵🇷🇴@GopalBaral20·
के होला कसो होला , रबिन्द्र मिस्रको जस्तै हुन्छ कि भन्ने आकलनहरु धेरै आएका छन ,निश्चिन्त रहनुहोला एउटा कर्मठ ,उर्जावान ब्याक्तित्व रबि लामिछाने दाइले सबै भ्रमहरु आकलन ,अड्कलबाचीहरुलाइ चिरेर एउटा नयाँ इतिहास रच्नुहुनेछ ,सबैले साथ अनि सहयोग गरौं ,सत्यको साथ दिऔ🙏❤️😍🇳🇵🇳🇵🇳🇵
Gopal Baral🇳🇵🇷🇴 tweet media
Nepal 🇳🇵 NE
1
17
52
0
itsme anu retweetledi
अश्विनी❣️
अश्विनी❣️@Ashwinibird123·
डिएम गर्नेहरूको लागि अत्यन्त जरुरी सूचना:- 👉पहिलो पटक गरेमा डिलिट गरिने, दोस्रो पटक गरेमा अनफलो गरिने र पुनः पुनः त्यही कृयाकलाप दोहोर्याएमा ब्लक गरिनेछ। यसबाट सर्वसाधारण ट्वीटेहरूमा पर्न जाने मानसिक असरको लागि केही गर्न नसकिने व्यहोरा समेत अवगत गराइन्छ!! 🙈😜😂😂
NE
8
4
28
0
itsme anu retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा ।सिद्धिदाता गणेश र संकटमाेचक हनुमान जी काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस ।नमस्कार 🙏।शुभ प्रभात 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sanjib Mainali 🇳🇵 tweet mediaSanjib Mainali 🇳🇵 tweet media
NE
49
46
231
0
itsme anu retweetledi
स्यानि😍
स्यानि😍@samjana24·
दिल जल्यो सम्बन्ध खरानी भयो आँखा भरियो नयनमा पानी भयो धेरै पढेँ वियोगान्त कथा कविता ऐले आँफ्नै जिन्दगी कहानी भयो सम्हाल्न मन छैन छरपस्ट छोड्छु जब मुटु दुःखै दुखको खानी भयो बिर्सनेले सजिलै बिर्सेर गए होला मेरो सम्झेरै दिन काट्ने बानी भयो
NE
11
38
85
0
itsme anu retweetledi
Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭
याद राख्नुहोस!!! * चिप्लो पर्न नजान्ने * झुट वोल्न नजान्ने * आँसु देखाउन नजान्ने * दिएर आफ्नो वनाउन नजान्ने * जतापनि ठिक्क पर्न नजान्ने * सत्यतामा अडिक रहने #मान्छे हमेशा एक्लो हुने गर्छ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3819🇳🇵
NE
18
28
91
0
itsme anu retweetledi
Sabin Kc(+AB)
Sabin Kc(+AB)@kcsabin2014·
एकपटक यसपाली हामी बेतिथीको त्यो मेन स्विच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु ! एक जनलाई संसद छिर्नबाट म रोक्छु , त्यसै गरि अर्कोलाई रोक्न तपाईं, तपाईं र तपाईं देशै भरबाट आउनु होला। बेतिथिको यो मेन स्विच अफ गरिदिउ, सुशासन र समृद्धि सहितको स्विच अन गरौं। 👉️ रवि लामिछाने✊
NE
2
19
68
0
itsme anu retweetledi
NB Bikas
NB Bikas@nbbikas·
फुलको वरिपरि गुनगुनाएको भमरालाई देखेर रोमान्टिक गाना याद आएन भने सम्झनुस तपाईं बुढो हुँदै हुनुहुन्छ 😂
NE
3
5
20
0
itsme anu retweetledi
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
तिमीलाई पाउनु मेरो लक्ष्य होइन तिमीलाई सारा जिन्दगी ... खुशी देख्नु मेरो सपना हो ...। #म_अनि_मेरो_भावना
NE
5
62
152
0
itsme anu retweetledi
❣️सुकु❣️
बेसहारा भएर वास्ता गरेनौ थाह थियो ,बुझ अब हिउँदमा बगर पनि सुक्खा हुन्छ...!!
NE
1
20
105
0
itsme anu retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
तपाईं शारीरिक र आर्थिक रुपले कमजोर हुन पर्छ अनि बुझिन्छ तपाईंका आफन्त को हुन,माया के हो,दोस्ति के हो!हरेक मान्छे यहाँ स्वार्थले जोडिएका छन्। या कामले रिझाउनुस या धनले! #शुभरात्रि🙏🌹😊 #सम्झना_सम्पूर्ण_मा❣️🙏😍
NE
10
51
114
0
itsme anu retweetledi
😘 तिम्रो राजा तिम्रै काले😘
जीवनमा असल मान्छे भेटे खुशी नै खुशीको क्षण! खराब भेटे अनुभव नै अनुभवको सङ्ग! अति खराब भेटे पाठ नै पाठको चाङ! अति असल भेटे अविस्मरणीय हर रङ! #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵
NE
34
39
107
0
itsme anu retweetledi
🚶‍♂️सहयात्री अनिल ✨
यो रंगीचंगी दुनियाँमा म यति चाडै हुर्के बढे कि मलाइ आफ्नो बाल्यकाल कहाँ छुट्यो कहाँ कुन मोड मा गल्लिमा हरायो पत्तै भएन #शुभ_प्रभात ☕️🥀 #शुभदिन ❤️🙏
NE
6
14
57
0