🌱 Hard life 🌱

100.5K posts

🌱 Hard life 🌱 banner
🌱 Hard life 🌱

🌱 Hard life 🌱

@hardlife371

गण्डकी प्रदेश Katılım Aralık 2020
9.9K Takip Edilen13.7K Takipçiler
Sabitlenmiş Tweet
🌱 Hard life 🌱
🌱 Hard life 🌱@hardlife371·
🌱 कुनै साँझ आउँछ तिम्रो याद लिएर , कुनै साँझ जान्छ तिम्रो याद दिएर ।। मलाई त पर्खाइ छ त्यस साँझको जो आउँछ तिमिलाइ साथ लिएर ।।।।🌱 धन्यवाद 🙏❤️❤️🙏
NE
197
946
822
0
🌱 Hard life 🌱 retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
जनयुद्ध सायद बुझेर वा नबुझेर मौन समर्थन सीता दाहालले गरेकी हुन। जनयुद्धलाई धनयुद्ध परिवर्तन गरे परिवारका अन्य सदस्यले तर पिडा भोग्नु पर्यो सीता दाहालले। स्वर्गीय छोरा प्रकाश अगतिलो को पिडा,श्रीमानको दोधारे चरीत्र यिनको जीवन सधै पिडा देखे मैले चाहिँ अरुले के देख्यो थाहा भएन।
NE
0
10
24
2.8K
🌱 Hard life 🌱 retweetledi
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
आखिर आफन्त गुमाउँदा नरुने को नै होला र ? कठै उ बेलाका ती सत्र हजार सन्तानका आफन्त अहिलेसम्म सम्झेर कति रोई रहेका होलान् । #हार्दिकसमबेदना
NE
2
37
90
3.5K
🌱 Hard life 🌱
🌱 Hard life 🌱@hardlife371·
@Smartdimond @lilprakash @Jisanmayal @akash_casey @mahar05555 @Chopendra07 @dipbabau1 @GopalGopalgita1 @_IAMTRA @jr_razaa @krishna65311801 @Krishnangshi @das_ravee @Mandira321 @DonNowraj @Nepaltbn @newborne122 @rphitang2 @440MST उजेली + सबैको जीवन सधै हाँसो ,खुशी-उमंग र सफलताले भरिएको हेर्न पाउँ भनी हृदय देखि नै प्रथना गर्दछु ।💖💖 शुभ रात्री 🇳🇵🇳🇵🇳🇵
NE
0
0
5
65
🌱 Hard life 🌱 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵
युवाहरूको श्रृङ्गार नै नाेकरी रहेछ...........बिना नाेकरी याे समाजले हेर्ने दृष्टिकोणनै फरक हुन्छ!!!
NE
4
36
99
4.6K
🌱 Hard life 🌱 retweetledi
इवा सा 🙏💜♓️
यो उमेर देखी त्ये उमेर सम्म केवल तिम्रो साथ र माया पाई रहू है माया 😘😍#उमेर #जिबन
NE
0
2
17
1.3K
🌱 Hard life 🌱 retweetledi
पब्लिक भान्जा
जिवनलाई जति नियाल्छु उति गहिरो खाडल खनिदै गए झै लाग्छ, अनि म त्यसमा पुरिए झै !!
NE
0
9
33
1.4K
Rabi bazar news
Rabi bazar news@rajmagsr270631·
DEVI POUDEL बाट साभार
2
0
2
131
🌱 Hard life 🌱 retweetledi
💜Dear ठुली💜
💜Dear ठुली💜@Rovama_Chamling·
____✍🏻 नत बसन्ती आफ्नो खुशीको आकार फैलाएर उड्नै सक्थि,नत मनकुमारले आफुबाट बसन्ती लाई चुडाएर फाल्न नै सक्थ्यो… #लघुकथा_❤️ #शुभप्रभात_शुभदिन_सम्पुर्णमा ☘️🌻☕️☘️🌻
NE
25
34
94
2.4K
🌱 Hard life 🌱 retweetledi
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
अनुहार हरूको जङ्गल मा जाउ केही फूल फुलाउ आफ्नो नै अनुहार जस्तो केही अनुहार नया उब्जाउ एक को दुई अनि दुई को चार हो सदियौँ देखि हुँदै आएको जाउ तिमी पनि अनुहार हरुको जनसंख्या केही बढाउ। (विवाहित नव-विवाहित हरूलाई नमागी नै सल्लाह) #विश्व_जनसंख्या_दिवस 😅
NE
1
20
67
2K
🌱 Hard life 🌱 retweetledi
⭐️एक्लो बृहस्पती⭐️
मनसंग मन मिलायौ भने~मनसंग जुड्नेछु दूर गन्तव्यको यात्री न परें~नत्र भुर्र उड्नेछु ज़िंदगीलाई यहाँबाट~वहाँ सम्म पुर्याउनुछ एउटा पांग्रा तिमी बन म अर्को बनेर गुड्नेछु @K_C_akash 🌷❤️ #जय_ज़िंदगी💘🌷
NE
22
41
103
2.7K
🌱 Hard life 🌱 retweetledi
RAM PRASAD 🇳🇵🙏
RAM PRASAD 🇳🇵🙏@rphitang2·
आधा बाहिर आधा भित्र धसेको छु म तिम्रो मायामा यस्तै हिसाबले फसेको छु 🤣🤣😆 #सम्झानासबैमा🙏❤️
RAM PRASAD 🇳🇵🙏 tweet media
NE
11
12
40
2.1K
🌱 Hard life 🌱 retweetledi
RAM PRASAD 🇳🇵🙏
RAM PRASAD 🇳🇵🙏@rphitang2·
'सम्बन्ध यस्तो होस्, जिन्दगीको अनकन्टार मोडमा सम्झना आउँदा सन्तुष्टिको मुस्कान निस्कियोस्।' #eklo #budhisagar
NE
9
41
82
3K
🌱 Hard life 🌱 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵
दुनियाँमा पर्फेक्ट काेहिपनि हुँदैन,अरुलाई भन्नुँभन्दा पहिले आफैमा झाँक्न जरुरी छ!.........यहाँ त सबै आफैलाई भगवान ठान्छन्!!!
NE
2
33
70
2.5K
🌱 Hard life 🌱
🌱 Hard life 🌱@hardlife371·
काठमाडौमा भेटेको, चट्ट कम्मर छिनेको जाने भए जाउँ है कान्छी , म त स्याङ्जा हिडेको !!! 😝🤣
NE
7
19
79
2.6K